EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

by Eastkhabar
माघ ११, २०७९
in प्रदेश १
0
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

तेह्रथुम । लायन्स क्लब अफ ईन्द्रपुरले विधार्थिहरुलाई न्यानो कपडा र स्टेशनरीका सामाग्रीहरु वितरण गरेको छ । पहाडी क्षेत्रमा जाडो वढी रहेको समयमा न्यानो कपडाको अभावमा विद्यालयमा विद्यार्थीको संख्या घट्ने तर्फ मध्यनजर गर्दै विपन्न विद्यार्थीलाई लायन्स क्लब अफ ईन्द्रपुरद्वारा तेह्रथुमको ओख्रेमा रहेको श्री निसान आधरभुत बिद्यालय र भगवती आधरभुत बिद्यालयमा अधयनरत बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरीका सामाग्री हरु बितरण गरेको छ ।

छथर गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्य तथा लायन्स क्लब ईन्द्र्पुरका अध्यक्ष गोबिन्द प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ईन्द्रपुरका चार्टर प्रेसिडेन्ट उद्योगपति भोलेश्वोर दुलाल, सुन्दरहरैचाका निबर्तमान मेयर तथा लायन्स क्लब अफ ईन्द्रपुरका पुर्ब अध्यक्ष शिवप्रसाद ढकाल , नेपाली काँग्रेस मोरङ्गका सचिब ललित श्रेष्ठले वितरण गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब ईन्द्रपुरका पदाधिकारीहरु समेतको सहभाथितामा सम्पन्न भएको थियो । सोही कार्यक्रमम विधालयमा अध्ययन गर्ने विधार्थीहरुको क्षमता अभिव्रिद्दीका साथै विधार्थीको हौसला प्रदान गर्न विधालय सहयोगार्थ स्वरुप अक्षयकोष समेत स्थापना गरिएको छ । उद्योगपति भोलेश्वोर दुलालले आफ्ना पिता घनश्याम दुलालको नाममा पचास हजार, लायन्स अध्यक्ष गोविन्दप्रसाद अधिकारीले आफ्ना हजुरबुवा नरहरी अधिकारी तथा हजुरआमा लीलामाया अधिकारीको नाममा पच्चतहर हजार र छथर गाउपालिकाको सहयोग पचास हजार गरी एक लाख पच्चतहर हजार बराबरको अक्षयकोष स्थापना गरिएको लायन्स अध्यक्ष गोविन्द अधिकारीले जानकारी दिए ।

Post Views: 129
Previous Post

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

Next Post

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
मुक्ति कृषि सहकारीमा पुनः आचार्य सर्वसम्मत चयन
प्रदेश १

मुक्ति कृषि सहकारीमा पुनः आचार्य सर्वसम्मत चयन

माघ १, २०७९
Next Post
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.