EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

by Eastkhabar
माघ २, २०७९
in प्रदेश १
0
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बेग्ला बेग्लै स्थानमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन । आईतवार सुन्दरहरैचाको वडा नं ५ स्थित बलिया चोक, दुलारी, वडा नं ७ स्थित गोठगाउमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका हुन ।

वडा नं ५ स्थित बलिया चौकमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको प्र.१-०२-००३ ह ५३२७ न.को सिटी सफारीलाई सोहि दिशाबाट जादै गरेको प्र.३-०२-००८ प ४४५३ न.को स्कुटीले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक इटहरी बस्ने बर्ष ३२ को शुशिल खडका घाईते भएकी छन । उनको इटहरी स्थित सामुदायिक अस्पताल ईटहरीमा उपचार भइरहेको छ ।

त्यस्तै उक्त वडामा पर्ने दुलारी चौकमा पुर्व पश्चिम राजमार्गमा बाटो क्रस गर्दै गरेको को १ ह १९८८ न. को सिटि सफारी र पश्चिम बाट पुर्व तर्फ आउदै गरेको प्र. १-०१-०५१ प ६४४५ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल ईटहरी बस्ने बर्ष २९ को बिप्लप थापा र पछाडि सवार निजको श्रीमती बर्ष २७ कि अन्जु थापा घाइते भएका छन । उनिहरुको स्थानिय मेडिकल बलियामा उपचार भइरहेको छ ।

त्यस्तै वडा नं ७ गोठगाँउ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्व बाट पश्चिम तर्फ आँउदै गरेको प्र १-०२-०४८ प ९२५७ नं.को मोटरसाइकलले सोही दिशा तर्फ आउँदै गरेको साईकललाई ठक्कर दिदा साइकल यात्री सुन्दरहरैचा वडा नं ३ बस्ने वर्ष २९ को बिकाश कटुवाल मोटरसाइकलमा सवार चालक ईटहरी बस्ने वर्ष ३३ को शनि कुमार शर्मा र मोटरसाइकल पछाडी सवार वर्ष ३० को ईब्रउन अन्सारी घाइते भएका छन । घाइते तिनै जनाको दुलारी सामुदायिक अस्पताल दुलारीमा उपचार भईरहेको छ ।

Post Views: 233
Previous Post

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

Next Post

नेपालीरिका होटलमा साइकल कुदाउदै राजेश हमाल

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
मुक्ति कृषि सहकारीमा पुनः आचार्य सर्वसम्मत चयन
प्रदेश १

मुक्ति कृषि सहकारीमा पुनः आचार्य सर्वसम्मत चयन

माघ १, २०७९
Next Post
नेपालीरिका होटलमा साइकल कुदाउदै राजेश हमाल

नेपालीरिका होटलमा साइकल कुदाउदै राजेश हमाल

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.