EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

बोकेदाह्रीको ‘काका हरायो’

by Eastkhabar
पुस २७, २०७९
in मनोरञ्जन
0
बोकेदाह्रीको ‘काका हरायो’
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

हास्य–व्यङ्ग्य गीतमार्फत समाजिक विकृति चित्रण गर्न सिपालु गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले सांगीतिक बजारमा नयाँ गीत ल्याएका छन् ।
बोकेदाह्रीले ‘काका हरायो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन् । बोकेदाह्री र मनिषा पोखरेलको स्वरमा रहेको गीत अच्युत अधिकारी ‘ब्याए भुटान’ ले लेखेका हुन्।

बालबालिकाहरूले अंग्रेजी शब्द मात्रै घोक्दै जाँदा नेपाली संस्कृति र शब्द नै भुलेको कुरालाई गीतमार्फत उठान गरिएको गायक लुइँटेलले बताए।
बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिनका लागि उक्त म्युजिक भिडिओ तयार पारिएको उनले बताए ।

Post Views: 81
Previous Post

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

Next Post

छवि वैरागीको ‘किनारीकृत माइली’ विमोचन

Eastkhabar

Related Posts

आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक
मनोरञ्जन

आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक

माघ ८, २०७९
नेपालीरिका होटलमा साइकल कुदाउदै राजेश हमाल
मनोरञ्जन

नेपालीरिका होटलमा साइकल कुदाउदै राजेश हमाल

माघ ५, २०७९
छवि वैरागीको ‘किनारीकृत माइली’ विमोचन
मनोरञ्जन

छवि वैरागीको ‘किनारीकृत माइली’ विमोचन

पुस ३०, २०७९
विराटचौकमा एलिना चौहान आउँदै
मनोरञ्जन

विराटचौकमा एलिना चौहान आउँदै

पुस २७, २०७९
“मोरङ जिल्ला बेलबारी नगर” भिडियो गीत सार्वजनिक
मनोरञ्जन

“मोरङ जिल्ला बेलबारी नगर” भिडियो गीत सार्वजनिक

पुस २२, २०७९
‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व नूतन श्रेष्ठले गर्ने
मनोरञ्जन

‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व नूतन श्रेष्ठले गर्ने

पुस २१, २०७९
Next Post
छवि वैरागीको ‘किनारीकृत माइली’ विमोचन

छवि वैरागीको ‘किनारीकृत माइली’ विमोचन

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.