EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

बेलबारी जेसिजको सातौ पदस्थापना कार्यक्रम सम्पन्न

by Eastkhabar
पुस २३, २०७९
in प्रदेश १
0
बेलबारी जेसिजको सातौ पदस्थापना कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

बेलबारी । बेलबारी जेसिजको नव निर्वाचित बोर्डको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बेलबारीमा रहेको मदनमोहन आश्रित पुष्परत्न सास्कृतिक भवनमा शनिबार एक कार्यक्रम गरी पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

समितिको महासचिवमा सियोम सुवेदी र कोषाध्यक्षमा जनम नेपाल कानुनी सल्लाहाकारमा अचुत पौडेल मनोनित भएका छन् । जेसिज वर्ष २०२२ ले वर्ष २०२३ लाई पद हस्तान्तरण गरेसँगै जेसीज बेलबारी वर्ष २०२३ समितिले पूर्णता पाएको छ । जेसीज वर्ष २०२३ को अध्यक्षमा एश्वेर्यप्रसाद आचार्य “विपिन” चयन भएका छन् ।

बेलबारी जिसिजले हरेक वर्ष विभिन्न विधामा विभिन्न व्यक्तीहरुलाई पुरस्कार वितरण गर्दै आएको छ । पदस्थापना कार्यक्रम अवसर पारी बेलबारी जेसिज स्थापना वर्ष देखी हाल सम्म अध्यक्ष हुने व्यक्तीहरुले यस वर्ष सात जना व्यक्तीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । सम्मानित हुनेहरुमा Active member of the year मा सम्मानित हुने ओमनाथ गौतम, उत्कृष्ट खेलाडीमा कुसुमा राजावंशी, Outstanding jaycees of the year मा बिकास बुढाथोकी, Best coordinator of the year मा विप्लब पोखरेल, Local business promotted award मा विजय सुवेदी, स्व कृष्णलाल/ख्यामकुमारी सुवेदी स्मृति सम्मानमा सिता गुरुङ रहेका छन ।

जेसिज वर्ष २०२२ का अध्यक्ष नवराज सुवेदीको अध्यक्षता तथा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल जेसिज बर्ष–२०२३ का राष्टिूय उपाध्यक्ष स्वस्तिमा आचार्य, केराबारी गाउपालिकाका अध्यक्ष सुमन मिरिचिङ मगर, नेपाली काङ्ग्रेस महसमिती सदस्य महेन्द्र सुवेदी, नेकपा एमाले बेलबारी नगर अध्यक्ष ईरान राई, युवा नेता शम्भु भट्टराई, बेलबारी उधोग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजेशजंग कार्की, बेलबारी प्रज्ञा प्रतिस्ठानका अध्यक्ष रेखा सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

Post Views: 89
Previous Post

“मोरङ जिल्ला बेलबारी नगर” भिडियो गीत सार्वजनिक

Next Post

जेष्ठ नागरिकलाई युवा संघ सुन्दरहरैचाको न्यानो कपडा

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
जेष्ठ नागरिकलाई युवा संघ सुन्दरहरैचाको न्यानो कपडा

जेष्ठ नागरिकलाई युवा संघ सुन्दरहरैचाको न्यानो कपडा

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.