EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित

by Eastkhabar
पुस १९, २०७९
in शिक्षा
0
पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपती प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षा क्षेत्र थिलथिलो भएका यसबाट जोगाउन संवेदनशील हुनुपर्ने बताएका छन । विश्वविद्यालयको २९ औं स्थापना दिवसका अबसरमा उपकुलपती कोइरालाले शिक्षासँग सरोकार राख्ने सबैपक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुको विकल्प नभएको उपकुलपती कोइरालाको भनाई छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश्वर दाहालले विभुषित प्राध्यापक र कर्मचारीलाई बधाई दिँदै शैक्षिक तथा विश्वविद्यालयको उन्नयनमा क्रियाशिल हुन शुभकामना दिए ।

विश्वविद्यालय स्थापना दिवसका अवसरमा विश्वविद्यालयले नौ जना प्राध्यापक र २० जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभुषित गरेको छ । दीर्घ सेवा पदकबाट विभुषित हुनेहरूमा प्रा. मोहनबहादुर बस्नेत, सह प्राध्यापकहरू बोधहरी आचार्य, डा. रमेश वावु काफ्ले, डा. धर्मेन्द्रकुमार सिंह, बालेन्दु हमाल ठकुरी छन । त्यस्तै, उप प्राध्यापकहरू दिनेशराज सुवेदी, डा. दिलिपकुमार भगत, डा. निरजकुमार मिश्र र रामनारायण विच्छा दीर्घसेवा पदकबाट विभुषित भएका छन ।

कर्मचारी तर्फ सुकेश कर्ण, धिरेन्द्र कुमार मल्लिक, रमेशप्रसाद अधिकारी, अञ्जना शर्मा, लक्ष्मी कार्की खड्का, दिपकराज कार्की, नारायणप्रसाद पोखरेल, उर्मिला श्रेष्ठ, राजकुमार सापकोटा, लक्ष्मी पोखरेल होमनाथ निरौला, सुजित प्रधान, हरीप्रसाद सुवेदी, प्रल्हाद अधिकारी, भेषराज घिमिरे, सीताराम शर्मा, प्रकाश भुजेल, विगारू राजवंशी, नवकुमारी भण्डारी र जयकृष्ण अधिकारी विभुषित भएका छन् । विश्वविद्यालयले २० वर्ष सेवा अवधि पुरा गरेका प्राध्यापक कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभुषित गर्दै आएको छ ।

Post Views: 30
Previous Post

प्रदेश १ को पाँच वर्ष : पूर्वाधारमा के–के भए काम ?

Next Post

ईन्द्रपुर समस्त भजन सञ्चालको अध्यक्षमा गीता सर्वसम्मत चयन

Eastkhabar

Related Posts

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई
शिक्षा

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई

पुस २१, २०७९
सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा
शिक्षा

सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा

पुस १६, २०७९
बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न
शिक्षा

बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न

पुस ११, २०७९
सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित
शिक्षा

सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित

अशोज १०, २०७९
सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी
शिक्षा

सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी

भदौ ६, २०७९
सुन्दरहरैँचाको बिकासमा भोलेश्वर दुलाल
शिक्षा

सुन्दरहरैँचाको बिकासमा भोलेश्वर दुलाल

साउन २५, २०७९
Next Post
ईन्द्रपुर समस्त भजन सञ्चालको अध्यक्षमा गीता सर्वसम्मत चयन

ईन्द्रपुर समस्त भजन सञ्चालको अध्यक्षमा गीता सर्वसम्मत चयन

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.