EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

लोहन्द्रा केराबारी साझेदारी वनमा ३५ करोड अनियमितता

by Eastkhabar
पुस १८, २०७९
in प्रदेश १
0
लोहन्द्रा केराबारी साझेदारी वनमा ३५ करोड अनियमितता
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको आरोप लागेको छ । वनको समिती र सदस्य सचिवको मिलेमतोमा झन्डै ३५ करोड आर्थिक अनियमितता भएको आरोप लागेको हो ।

आर्थिक अनियमितता भएको भन्दै स्थानीयले सोमबार कार्यालयमा ताला लगाएका छन । उपभोक्ता मित्रसेन योञ्जनले ३० देखि ३५ लाख रुपैयाँ संस्थाका अध्यक्ष दीपनारायण खाँ र सदस्य सचिव सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझी लगायतको मिलेमतोमा भ्रष्टाचार भएको आरोप लगाउँदै ताला लगाएको बताए । योञ्जन सोही साझेदारी वनमा खाँ सग अध्यक्ष पदमा पराजित भएका हुन ।

भ्रष्टचार विरुद्द जनसंघर्ष समिती नाम दिएको समितिले सोमबार वन समितिको कार्यालयमा ताला लगाएको हो । मंसिर १७ गते भएको साधारण सभामा पनि पारदर्शिता नभएको, षड्यन्त्रपूर्ण ढङ्गले साधारणसभा गराएर पुरानै अध्यक्षलाई विजयी बनाएको भन्दै स्थानीयले आरोप लगाएका छन् ।

लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष दीपनारायण खाँ ले वन व्यवस्थापन समूहको लागि भएको निर्वाचनमा हार स्वीकार गर्न नसकेर यो काम भइरहेको बताए । उनले आफु निर्वाचित भएर पनि सपथ खान नपाइरहेको गुनासो गरे । खाँ भन्छन,” निर्वाचित भएर पनि सपथ ग्रहण गर्न पाएको छुइन यो कहाँ को न्याय हो । ” सपथ खाए आफुले त्यस बारेमा बोल्ने र सत्य तथ्य बाहिर ल्याउने छु । ” उनले भने । अहिले आफु अध्यक्ष भएर पनि काम गर्न नपाएकोले यस बिषयमा केही नबोल्ने उनले बताए ।

Post Views: 148
Previous Post

आगलागीबाट पुर्व वडाध्यक्षको मृत्यु

Next Post

प्रदेश १ को पाँच वर्ष : पूर्वाधारमा के–के भए काम ?

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
प्रदेश १ को पाँच वर्ष : पूर्वाधारमा के–के भए काम ?

प्रदेश १ को पाँच वर्ष : पूर्वाधारमा के–के भए काम ?

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.