EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न

by Eastkhabar
पुस ११, २०७९
in शिक्षा
0
बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

बेलबारी । मोरङको बेलबारी १ मा रहेको सगरमाथा इङ्लिस स्कुल बेलबारीले २७ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार स्कुलको प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याए बापत ४ जना अभिभावकहरुलाई प्रसंसापत्रले सम्मान गरिएको थियो ।

जेसिज बेलबारी २०२२ अध्यक्ष नवराज सुवेदी, बेलबारी लायन्स क्लबका अध्यक्ष तिर्थ सिक्देल, बेलबारी वडा नं १ का वडा सदस्य बाबुराम खड्का, बेलबारी वडा नं २ का वडाअध्यक्ष कृष्ण गुरुङलाई प्रमुख अतिथि नगर प्रमुख दिल प्रसाद राईले खादा र प्रसंसा पत्रले सम्मान गरेका थिए । सो कार्यक्रममा स्व. हर्क बहादुर गुरुङ स्मृति बहुप्रतिभा पुरस्कारबाट एसइइ मा ३ दशमलव ६ जिपीए ल्याउने छात्रा अनिशा बस्नेतलाई ११ हजार १ सय ११ नगद सहित सम्मान पत्रले र नगद पुरस्कार रु ५ हजार सहित कक्षा ५ का छात्र दिपु चौधरीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट शिक्षकमा अपेक्षा श्रेष्ठ, उत्कृष्ठ कर्मचारी दुर्गा राईलाई सम्मानपत्र, दोसल्लाले सम्मानित गरिएको थियो ।

शैक्षिक बर्ष २०७८ मा सबै कक्षामा प्रथम, दोश्रो र तेश्रो हुने र अतिरिक्त क्रियाकलापमा विजयी हुने विद्यार्थिहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । विद्यालय व्यबस्थापन अध्यक्ष राम कुमार राईको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा बेलबारी नगर प्रमुख दिल प्रसाद राई प्रमुख अतिथि रहनुभएको थियो । प्रिन्सिपल इरान राईले कार्यक्रममा बोल्दै विद्यालयमा प्ले ग्रुप देखि कक्षा १२ सम्म ६ सय ५० विद्यार्थी अध्ययनरत रहेको बताए । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

Post Views: 39
Previous Post

पत्रकार सोनु सम्मानित

Next Post

ब्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा उद्योगीको धर्ना

Eastkhabar

Related Posts

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई
शिक्षा

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई

पुस २१, २०७९
पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित
शिक्षा

पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित

पुस १९, २०७९
सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा
शिक्षा

सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा

पुस १६, २०७९
सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित
शिक्षा

सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित

अशोज १०, २०७९
सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी
शिक्षा

सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी

भदौ ६, २०७९
सुन्दरहरैँचाको बिकासमा भोलेश्वर दुलाल
शिक्षा

सुन्दरहरैँचाको बिकासमा भोलेश्वर दुलाल

साउन २५, २०७९
Next Post
ब्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा उद्योगीको धर्ना

ब्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा उद्योगीको धर्ना

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.