EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

पत्रकार सोनु सम्मानित

by Eastkhabar
पुस १०, २०७९
in प्रदेश १
0
पत्रकार सोनु सम्मानित
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

विराटनगर । पत्रकारीता साथै सामाजिक कार्यमा समेत सक्रिय पत्रकार सोनुकुमार दास सम्मानित भएका छन् । १ नं प्रदशेको बिभिन्न स्थानमा पत्रकार सोनु समाजिक कार्य देखी सचेतना मुलक रिपोर्टिङ गर्दै आएका छन् । मोरङको धनपालथान गाँउपालिकाकाको ७ नं वडामा रहेका रिसिदेव बस्तीमा स्थानीय रामधारी रिसिदेवले सो ठाँउका बिद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउँदै गरेको रिपोर्टिङ सोनुले गरेका थिए । रामधारी दैनिक रुपमा ज्याला मजदुरी गर्छन् । रामधारीले दैनिकी ५०० देखी ६०० रुपैँया कमाएर जिविकोपार्जन गरे पनि , निःशुल्क रुपमा बिहान बेलुकी बिद्यार्थीहरुलाई पढाउँदै आएका छन् । अँध्यारो कोठामा सिमेन्टको बोरा आछ्याएर बिद्यार्थीहरु उनि संगै पढ्दै आएका थिए ।

पत्रकार दासले , लाइभ न्यूज रफतार अनलाइनमा रिपोर्टिङ गरे पछि त्यहाँ सहयोग जुटेको थियो । रामधारीको उक्त निःशुल्क बिद्यालयमा अन्य थुप्रै मनुवाहरुले सहयोग गरेका छन् । यस्तै समाजिक संस्था सानापाइला , बिराटनगर मोरङले पत्रकार सोनुको समाज प्रतिको लगाव र सामाजिक पत्रकारीता गरेको प्रति प्रसंसा पत्रले सम्मानित गरेका छन् । पत्रकार सोनुकै पहलमा रामधारीको उक्त निःशुल्क बिद्यालयमा पढ्ने बिद्यार्थीहरुका लागी दन्त शिविर लगाइएको छ ।

नेपाल डेन्टल एसोसिएसन मोरङ , रोटरी क्लब अफ बिराटनगर सेन्ट्रल र साना पाइलाको सहकार्यमा दन्त शिविर लगाइएको हो । उक्त शिविरमा साना पाइला समाजिक संस्थाका अध्यक्ष समेत रहेका दन्त रोग विशेषज्ञ डा. मिरा आचार्य , वरिष्ठ दन्त रोग विशेषज्ञ डा. अभिशेक कुमार , नेपाल टेन्टल एसोसिएसन , मोरङका अध्यक्ष समेत रहेकी विशेषज्ञ डा. प्रेक्क्षा दलिले निःशुल्क दन्त शिविर माफर्त ६८ जना बिद्यार्थीहरुको दन्त परिक्षण गरेका थिए । यस्तै उक्त शिविरमा राटरी क्लब अफ बिराटनगर सेन्ट्रलका प्रतिनिधि यसोद्धा खतिवडाको समेत उपस्थिीति थियो ।

यता पत्रकार सानुले भने ,आज सम्मानित हुँदा उत्साहित भन्दा पनि समाज प्रतिको जिम्मेवारी थप बढेको बताए । सोनुले भने ,सामाजिक देखी भ्रष्टाचार र विकृति बिरुद्ध रिपोर्टिङको कलम चलाइरहदाँ कहिले राजनितिक हस्तक्षेप भएको हुन्छ त कहिले गुण्डाहरुले जहाँ भेट्छस त्यही मार्ने धमकी समेत आइरहदा पनि डटेर पत्रकारीताको धर्म निवार्ह गरेको बताए ।

सर्वप्रथम रोटरी क्लब अफ बिराटनगरले रामधारीको उक्त निःशुल्क बिद्यालयमा कार्पेट , शैक्षिक सामग्री , बिद्यार्थीहरुका लागी सर्ट , प्यान्ट , जुत्ता ,बिधिन्न खाद्यन्न सामग्री सहयोग गरेका थिए । रामधारीलाई ज्याला मजदुरी गर्न साइकल समेत नभएको हुँदा पत्रकार सोनुको पहलमा उनलाई राटरी क्लब अफ बिराटनगरका अध्यक्ष कबिन श्रेष्ठले साइकल समेत दिएका थिए ।

यता , रोटरी क्लब अफ बिराटनगरका अध्यक्ष कबिन श्रेष्ठले भने , सोनु एक असल पत्रकारीताको पथमा हिडिरहेको उनले बताए । समाजको बिकृती बिरुद्ध बोल्ने साहसी पत्रकार सोनुले , गरिब असाहयहरुको आवाजविहिनहरुको आवाज बनेको कबिनले बताए ।

Post Views: 37
Previous Post

दाहाल प्रधानमन्त्रीमा नियुक्त

Next Post

बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न

बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.