EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

विवादले सुन्दरहरैचाको सलकपुर बजार बन्द

by Eastkhabar
पुस ९, २०७९
in प्रदेश १, विजनेस
0
विवादले सुन्दरहरैचाको सलकपुर बजार बन्द
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा शनिबार लाग्ने हाट-बजार अनिशिचितकालका लागि बन्द भएको छ । हाट-बजार व्यवस्थापन समिती र व्यापारी बिच विवाद चर्किदा शनिबार लाग्ने हाट-बजार बन्द भएको हो । समितिले बजार अन्यन्त्रै सारेपछी व्यापारीहरु विरोधमा उत्रिएका थिए ।

बजार व्यवस्थापन समितिले बजार दिनानुदिन बढेको र सेवाग्राहीको अत्याधिक भिड भएकोले तरकारी बजार र कपडा बजार भिन्न भिन्न स्थानमा लगाउने समितिले निर्णय गरेको थियो । तर उक्त निर्णयको व्यापारीले विरोध गर्दै आज शनिबार बजार सञ्चालनमा रोक लगाएका हुन ।

बजार सञ्चालनमा रोक लागेपछी शनिबार बिहान सलकपुर स्थित सार्वजनिक शौचालयको सभाहलमा बसेको बैठकमा समेत व्यापारी र बजार समिती बिच सहमती जुट्न सकेन । व्यापारीले तरकारी व्यापार अन्यन्त्र लैजादा अन्य वस्तुको बजारमा असर पुग्ने भन्दै बजार एकै ठाउमा सञ्चालनमा आउनुपर्ने अडान कायम राखेका छन ।

यता बजार समितीले भने बजारलाई व्यवस्थित गर्नका लागि नै तरकारी बजार र अन्य बजारलाई छुट्टाछुट्टै स्थानमा सञ्चालन गर्न लागिएको बताएको छ । बजार समितिका अध्यक्ष बिष्णुप्रसाद आचार्यले सबै वस्तुको बजार एकै ठाउमा हुँदा सेवाग्राहीलाई समेत समस्या भएको र चोरीको घटना हुने र महिला दिदिबहिनीहरु तरकारी खरिद गर्न आउँदा असहज हुने भएकोले भिड नियन्त्रण गर्न तरकारी बजार छुट्टै स्थानमा राख्न लागिएको बताए ।

व्यापारी र बजार समिती बिच पटक पटक वार्ता हुँदा समेत सहमती नजुटेपछी दिन भर सलकपुर बजार बन्द रहेको छ । व्यापारीहरु बजार लाग्ने स्थानमा उपस्थिती भए पनि उनिहरुले आज बजारमा कुनै वस्तु खरिद विक्री गर्ने प्रायोजनका लागि राखेनन ।

Post Views: 159
Previous Post

लिङ्देनद्वारा १५ शय्याको अस्पताल उद्घाटन

Next Post

दाहाल प्रधानमन्त्रीमा नियुक्त

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
प्रचण्डले चितवन–३ छाडे

दाहाल प्रधानमन्त्रीमा नियुक्त

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.