EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

पथरी मिनि महोत्सवमा आज प्रकाश सपुतको प्रस्तुति

by Eastkhabar
पुस ८, २०७९
in मनोरञ्जन
0
पथरी मिनि महोत्सवमा आज प्रकाश सपुतको प्रस्तुति
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

पथरीशनिश्चरे । मोरङको पथरीमा जारी पथरी मिनि महोत्सवमा आज (शुक्रबार) गायीक प्रकाश सपुतको प्रस्तुति रहने भएको छ । महोत्सवको छैटौँ दिन आज गायक सपुतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आइतवारबाट सुरु भएको महोत्सव २० दिन चल्नेछ । जसमा अन्य राष्ट्रिय कलाकारहरुको पनि दैनिक प्रस्तुति रहनेछ । ‘हाम्रो गाउँ, आफैँ बनाउँ’ भन्ने मुल नाराका साथ पथरी बजारको जाँतेमोडस्थित खेलमैदानमा चलिरहेको महोत्सवको आयबाट पथरी बजार आसपासका क्षेत्रमा सिसि क्यामरा जडान गर्ने आयोजकले जनाएको छ ।

सुनाखरि युवा क्लवद्धारा सञ्चालित उक्त महोत्समा दर्शकले सांगितीक प्रस्तुतिका साथै रोटेपिङ तथा अन्य खेलहरुबाट मनोरञ्जनको सुविधा लिन सक्नेछन् ।

Post Views: 37
Previous Post

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालेद्वारा आम निर्वाचनका लागि उम्मेदवारी घोषणा

Next Post

झापाको कनकाई नदीको काँसघारीमा बाँस्तोलाको शव फेला

Eastkhabar

Related Posts

आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक
मनोरञ्जन

आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक

माघ ८, २०७९
नेपालीरिका होटलमा साइकल कुदाउदै राजेश हमाल
मनोरञ्जन

नेपालीरिका होटलमा साइकल कुदाउदै राजेश हमाल

माघ ५, २०७९
छवि वैरागीको ‘किनारीकृत माइली’ विमोचन
मनोरञ्जन

छवि वैरागीको ‘किनारीकृत माइली’ विमोचन

पुस ३०, २०७९
बोकेदाह्रीको ‘काका हरायो’
मनोरञ्जन

बोकेदाह्रीको ‘काका हरायो’

पुस २७, २०७९
विराटचौकमा एलिना चौहान आउँदै
मनोरञ्जन

विराटचौकमा एलिना चौहान आउँदै

पुस २७, २०७९
“मोरङ जिल्ला बेलबारी नगर” भिडियो गीत सार्वजनिक
मनोरञ्जन

“मोरङ जिल्ला बेलबारी नगर” भिडियो गीत सार्वजनिक

पुस २२, २०७९
Next Post
झापाको कनकाई नदीको काँसघारीमा बाँस्तोलाको शव फेला

झापाको कनकाई नदीको काँसघारीमा बाँस्तोलाको शव फेला

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.