EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालेद्वारा आम निर्वाचनका लागि उम्मेदवारी घोषणा

by Eastkhabar
पुस ८, २०७९
in अन्तराष्ट्रिय
0
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालेद्वारा आम निर्वाचनका लागि उम्मेदवारी घोषणा
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आगामी वर्षको मे महिना अगावै थाइल्याण्डमा हुने आमनिर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेको शुक्रबार स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

प्रयुत सन् २०१४ मा भएको ‘कू’ मा सेना प्रमुखका रूपमा सत्तामा आउनुभएको थियो भने सन् २०१९ को चुनावबाट आफुलाई प्रधानमन्त्रीरूपमा अनुमोदन गराउनुभएको थियो ।

बैंककस्थित प्रधानमन्त्रीको सरकारी निवासबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “नवगठित युनाइटेड थाई नेशन पार्टी’ले मलाई अर्को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न सहयोग गर्ने प्रस्ताव गरेको छ ।

“आज मैले यो भूमिकामा सामेल हुने निर्णय गरेको स्पष्ट पार्छु । प्रयुतले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको पलाङ प्रचारथ पार्टी (पीपीआरपी) छोड्ने अपेक्षा गरिएको छ ।

गत सेप्टेम्बरमा संवैधानिक अदालतले प्रयुतको आठ वर्षे कार्यकाल सन् २०२५ मा समाप्त हुने फैसला सुनाएको थियो । निर्वाचनको मिति तय गरिएको छैन, तर यदि यसलाई चाँडै विघटन गरिएन भने मार्चमा संसदको कार्यकाल समाप्त हुनेछ । संसदको कार्यकाल सकिएसँगै आगामी मेमा मतदान गर्नेगरी निर्वाचनको तयारी हुनेछ ।

Post Views: 42
Previous Post

कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया

Next Post

पथरी मिनि महोत्सवमा आज प्रकाश सपुतको प्रस्तुति

Eastkhabar

Related Posts

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन
अन्तराष्ट्रिय

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

पुस १५, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
अन्तराष्ट्रिय

श्रीलङ्कामा सडक दुर्घटना हुँदा ४४ जना घाइते

अशोज २९, २०७९
कम्बोडियाको तटमा डुंगा पल्टिदा २० चिनियाँ बेपत्ता
अन्तराष्ट्रिय

कम्बोडियाको तटमा डुंगा पल्टिदा २० चिनियाँ बेपत्ता

अशोज ८, २०७९
प्रदेश १ मा आज २१ संक्रमित थपिए
अन्तराष्ट्रिय

भारतमा कोभिडबाट मृत्यु हुने ५ लाख २८ हजार नाघे

अशोज ४, २०७९
गौतम अडानी संसारको दोस्रो धनी व्यक्ति
अन्तराष्ट्रिय

गौतम अडानी संसारको दोस्रो धनी व्यक्ति

अशोज ३, २०७९
इमरान खानमाथि प्रहरी अनुसन्धान
अन्तराष्ट्रिय

इमरान खानमाथि प्रहरी अनुसन्धान

भदौ ६, २०७९
Next Post
पथरी मिनि महोत्सवमा आज प्रकाश सपुतको प्रस्तुति

पथरी मिनि महोत्सवमा आज प्रकाश सपुतको प्रस्तुति

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.