EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया

by Eastkhabar
पुस ८, २०७९
in मधेश प्रदेश
0
कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्य निर्वाचन समिति गठन गरेको छ ।

कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन समितिले केही दिनभित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने छ । कांग्रेसमा संसदीय दलका नेताका लागि कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णकुमार यादव, रामसरोज यादव, वीरेन्द्र सिंह र जनार्दन क्षेत्री आकाङ्क्षी छन् ।

Post Views: 34
Previous Post

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

Next Post

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालेद्वारा आम निर्वाचनका लागि उम्मेदवारी घोषणा

Eastkhabar

Related Posts

घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु
मधेश प्रदेश

भारतीय भूमिमा असई यादव मृत फेला

अशोज २१, २०७९
तेह्रथुममा छोराको कुटाईबाट बुवाको मृत्‍यु
मधेश प्रदेश

फलामको रड प्रहारबाट चार वर्षीय बालकको मृत्‍यु

अशोज १२, २०७९
केराको बिमा रकम नपाएपछि किसान आन्दोलित
मधेश प्रदेश

केराको बिमा रकम नपाएपछि किसान आन्दोलित

अशोज ११, २०७९
चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति पक्राउ
मधेश प्रदेश

श्रीमतीको हत्या आरोपमा जनकपुरमा श्रीमान पक्राउ

अशोज १०, २०७९
महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला
मधेश प्रदेश

महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

अशोज ८, २०७९
लागूपदार्थसहित काठमाडौंका दुई जना युवा महोत्तरीमा पक्राउ
मधेश प्रदेश

लागूपदार्थसहित काठमाडौंका दुई जना युवा महोत्तरीमा पक्राउ

अशोज ४, २०७९
Next Post
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालेद्वारा आम निर्वाचनका लागि उम्मेदवारी घोषणा

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालेद्वारा आम निर्वाचनका लागि उम्मेदवारी घोषणा

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.