EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

by Eastkhabar
मंसिर २८, २०७९
in राजनिती
0
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल प्रदेश १ काङ्ग्रेस संसदिय नेता बन्ने दौडमा छन । संसदिय दलको नेता बन्दै उनी प्रदेश १ को मुख्यमन्त्री बन्ने दौडमा होमिएका छन । अर्याल सगै प्रदेश १ मा उद्दव थापा, केदार कार्की र हिमाल कार्की मुख्यमन्त्री बन्ने दौडमा छन । अर्याललाई मुख्यमन्त्री बनाउन कार्यकर्ता लेभल बाटै काङ्ग्रेस सभापति देउवालाई दबाब सिर्जना भएको छ ।

अर्याललाई चुनाव लडाउदै देउवाले मुख्यमन्त्रिको आश्वासन दिएका थिए । हाल सम्म देउवा उक्त निर्णयबाट पछी हटेका छैनन । तर अर्याललाई मुख्यमन्त्री हुन नदिन देउवा पक्षकै केही नेताहरु लागि परेका छन । एक काङ्ग्रेस क्षेत्रिय प्रतिनिधि सदस्यले भने ” काङ्ग्रेसले मुख्यमन्त्री बनाउन एक उपयुक्त पात्र भेटेको छ । प्रदेश १ मा मुख्यमन्त्रिको रुपमा अर्याललाई नै अघी बढाउनु पर्छ ” ।

कोइराला पक्षले समेत आफु बसेको बैठकको साक्षिबाट पछी नहट्ने बताइरहेको छ । कोइराला पक्षका एक सदस्यले भने ” हिजो अर्याललाई प्रतिनिधि सभा बाट ब्याक सार्न जुन मुख्यमन्त्रिको अफर गरिएको थियो नेताहरु त्यसैमा एक ढिक्का हुनुपर्छ । काङ्ग्रेसलाई एक बनाउन मुख्यमन्त्रीमा अर्याललाई नै अघी बढाउनुपर्छ । “

यस पटक प्रदेश १ मा काङ्ग्रेसलाई एक बनाउन सस्थापना पक्ष र कोइराला पक्ष एक भएका छन । कोइराला पक्षले उम्मेद्वारी दिने हल्ला आए पनि अन्त्यमा मुख्यमन्त्रीमा अर्याललाई नै छाड्ने काङ्ग्रेस स्रोतले बताएको छ ।

Post Views: 84
Previous Post

इटहरीमा रातभर हात्ती आतंक

Next Post

बेलबारी जेसिजको अध्यक्षमा विपिन आचार्य सर्वसम्मत

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन शेखरको “ग्रिन सिंग्नल”
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन शेखरको “ग्रिन सिंग्नल”

मंसिर २३, २०७९
Next Post
जनताको मायाले चुनाव जित्नेछु: एश्वेर्यप्रसाद आचार्य

बेलबारी जेसिजको अध्यक्षमा विपिन आचार्य सर्वसम्मत

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.