EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

प्रदेश १ मा काङ्ग्रेसबाट मुख्यमन्त्री बन्ने दौडमा तीन नेता

by Eastkhabar
मंसिर २१, २०७९
in राजनिती
0
प्रदेश १ मा काङ्ग्रेसबाट मुख्यमन्त्री बन्ने दौडमा तीन नेता
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । प्रदेश नं १ मा काङ्ग्रेसबाट मुख्यमन्त्री बन्ने दौडमा तीन नेता रहेका छन । झापाबाट उद्दव थापा, मोरङबाट अमृत अर्याल र केदार कार्कीले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन ।

अर्याल र कार्की प्रत्यक्ष चुनाव लडी विजयी बहेर सांसदको रुपमा आएका हुन बि हने उद्दव थापा समानुपातिक सांसदको पहिलो नम्बरमा छन । यि तिनै नेता अहिले काङ्ग्रेसको संसदिय दलको नेता चुन्न आफ्नो पक्षमा बहुमत जुटाउन व्यस्त छन ।

अर्याल काङ्ग्रेस भित्रको देउवा पक्षधर, कार्की कोइराला पक्षधर र थापा सिटौला पक्षधरका हुन । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अगाडि नै अर्यालको नाम भावी मुख्यमन्त्रीका रुपमा चर्चामा आएका थिए । अर्याललाई काङ्ग्रेस सभापति शेरबहादुर देउवाको बलियो समर्थन रहेको छ भने काङ्ग्रेसमा तेस्रो समुह सञ्चालन गर्दै आएका कृष्णप्रसाद सिटौला र दोस्रो समुह कोइराला समुह सञ्चालन गर्दै आएका शेखर कोइराला मुख्यमन्त्री बन्ने बिषयमा मौन रहदै आएका छन ।

अर्याल काङ्ग्रेसका केन्द्रिय सदस्य हुन । थापा प्रदेश १ का प्रदेश सभापति हुन भने कार्की प्रदेश १ का बहालवाला मन्त्री हुन । यद्दपी काङ्ग्रेस भित्र तीन जनाको नाम मुख्यमन्त्रीका रुपमा चर्चामा आए पनि अर्याल मुख्यमन्त्रीको रुपमा बलियो उम्मेद्वार हुने काङ्ग्रेस स्रोतले दाबी गरेको छ ।

Post Views: 297
Previous Post

सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Next Post

ईन्द्रपुर जेसिजको अध्यक्षमा पाच जनाको दाबी

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
ईन्द्रपुर जेसिजको अध्यक्षमा पाच जनाको दाबी

ईन्द्रपुर जेसिजको अध्यक्षमा पाच जनाको दाबी

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.