EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

बैंकको उच्च ब्याजदर विषयमा बेलबारीमा अन्तर्कृया

by Eastkhabar
मंसिर १५, २०७९
in प्रदेश १
0
बैंकको उच्च ब्याजदर विषयमा बेलबारीमा अन्तर्कृया
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

बेलबारी । बैँकहरुले हाल निर्धारण गरेको उच्च ब्याजदर विषयमा बेलबारीमा ब्यवसायी, बैंक पदाधिकारी र नगरपालिका विच अन्तर्कृया भएको छ । बेलबारी उद्योग वाणिज्य संघको पहलमा बेलबारी नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा व्यवसायीहरुले बैंक पदाधिकारी संग चर्को ब्याजदरको कारणले ब्यवसाय दिनदिनै धरासयी बन्दै गएको भन्दै गुनासो गरेका थिए । बेलबारीका ब्यवसायीहरुले उच्च बैँक ब्याजदर तथा प्रतिकुल बैकिङ नितिहरु बिरुद्ध यसअघि पनि बिरोध जुलुस निकालेर बिरोध गरेका थिए ।

ब्यापार ब्यबसाय चौपट भएको समयमा बैँकहरुले ब्याज बृद्धि गर्दा ब्यबसायीहरु थला परेको र उठ्नै नसक्ने गरि बोझ थपिएको बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजेशजंग कार्कीले बताए । बैँकहरुले बढाएको ब्याज तत्काल फिर्ता लिन र ब्यबसायीहरुलाई सहज किसिमले ब्यबसाय गर्ने बाताबरण मिलाउन उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज थापाले आग्रह गरे । बैंकले तत्काल व्याजदर नघटाए स्थानीय स्तरमा रहेका सबै ब्यवसाय ठप्प हुन सक्ने अवस्था रहेको उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले बताए ।

उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले ‘यो समस्या स्थानीय स्तरको मात्र नभएर देशकै समस्या रहेकोले, यहाँ उठेका व्यवसायीका गुनासा तत्काल सहज गर्ने सरकार समक्ष पहल गर्ने´ बताए । बैंकका प्रतिनिधिहरुले पनि बैंकको उच्च ब्याजदर विषयमा बैंक पनि चिन्तित रहेको र यस विषयमा राज्यको ठोस निर्णय आवश्यक रहेको बताएका थिए । उक्त कार्यक्रम बेलबारी स्थित नगरपालिकाको हलमा भएको थियोे ।

Post Views: 142
Previous Post

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

Next Post

सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.