EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

by Eastkhabar
अशोज ८, २०७९
in मधेश प्रदेश
0
महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

महोत्तरी । महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन । वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमिना शुक्रवार घास काटन जंगल गएकी थिइन ।

मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । शवको पकृती हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाइ यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको बिषयमा गम्भीर ढङगले अनुसन्धान अगाडि वढाइएको र रातिसव भेटिएको हुनाले पोष्टमार्टमको लागी विहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।

Post Views: 168
Previous Post

कम्बोडियाको तटमा डुंगा पल्टिदा २० चिनियाँ बेपत्ता

Next Post

लायन्स क्लब विराटचौक सिटीद्वारा शैक्षिक सामाग्री वितरण

Eastkhabar

Related Posts

कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया
मधेश प्रदेश

कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया

पुस ८, २०७९
घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु
मधेश प्रदेश

भारतीय भूमिमा असई यादव मृत फेला

अशोज २१, २०७९
तेह्रथुममा छोराको कुटाईबाट बुवाको मृत्‍यु
मधेश प्रदेश

फलामको रड प्रहारबाट चार वर्षीय बालकको मृत्‍यु

अशोज १२, २०७९
केराको बिमा रकम नपाएपछि किसान आन्दोलित
मधेश प्रदेश

केराको बिमा रकम नपाएपछि किसान आन्दोलित

अशोज ११, २०७९
चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति पक्राउ
मधेश प्रदेश

श्रीमतीको हत्या आरोपमा जनकपुरमा श्रीमान पक्राउ

अशोज १०, २०७९
लागूपदार्थसहित काठमाडौंका दुई जना युवा महोत्तरीमा पक्राउ
मधेश प्रदेश

लागूपदार्थसहित काठमाडौंका दुई जना युवा महोत्तरीमा पक्राउ

अशोज ४, २०७९
Next Post
लायन्स क्लब विराटचौक सिटीद्वारा शैक्षिक सामाग्री वितरण

लायन्स क्लब विराटचौक सिटीद्वारा शैक्षिक सामाग्री वितरण

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.