EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैँचा उवा संघ र नगरपालिका बिच छलफल

by Eastkhabar
अशोज ६, २०७९
in प्रदेश १
0
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका र सुन्दरहरैँचा उधोग वाणिज्य संघ बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बिहीवार नगरपालिकाको सभाहलमा संघका अध्यक्ष कृष्ण रिजाल र नगरप्रमुख केदारप्रसाद गुरागाई लगायत संघका पुर्व अध्यक्ष र पदाधिकारीहरु बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।

चाडपर्व लक्षित सुरक्षा दृष्‍टिकोणलाई मध्यानजर गर्दै व्यवसायीको सुरक्षालाई ध्यानमा राख्न नगर जिम्मेवार हुनुपर्ने संघका अध्यक्ष रिजालले बताएका थिए । उनले नगर भित्र उपभोक्ताले प्रयाप्त सामान पाउन नसक्दा यहाँका उपभोक्ता समेत सुन्दरहरैचा भन्दा बाहिर गएर सामान खरिद गर्न वाध्य रहेको स्मरण गराउदै नगरले नगर भित्रै उधोग स्थापना गर्न सकिने बातावरण बनाउन जोड दिनुपर्ने बताएका थिए ।

संघका पुर्व अध्यक्ष भोलेश्वर दुलालले नगरले विना पहिचान व्यवसायी भन्दै फर्म दर्ता गरेकाले पछिल्लो समय विभिन्न घटनामा नगरपालिकाको नाम मुछिएर आउने समाचारले नगरकै बदनाम भएको बताएका थिए । दुलालले नगरले शुरुमा व्यवसायीको फर्म दर्ता गर्नुपुर्व उधोग वाणिज्य संघमा व्यवसाय दर्ता गरेपश्चात मात्र नगरले व्यवसायिक फर्म दर्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

नगरप्रमुख केदारप्रसाद गुरागाईले अहिले हरेक व्यक्तीले सजिलै पैसा कमाउन सकिने व्यवसाय रोज्ने गरेकाले समेत नगरमा अपर्याप्त सामानहरु हुने गरेको बताए । अहिले व्यवसाय फेसन जस्तो हुने गर्दछ , एउटाले एउटा व्यवसाय गर्छ त्यसको सिको गरेर अर्कोले त्यही प्रकृतिको व्यवसाय गर्छ यसले झन जटिलता उत्पन्न गराउने बताए । गुरागाईले नगरमा औधोगिक कारीडोर स्थापनामा जोड दिने बताए । उनले नगरमा कसैले उधोग स्थापना गर्न चाहेमा नगरले आफू मातहतमा रहेका सरकारी जग्गा लिजमा दिने समेत बताए ।

संघका महासचिव नारायण कार्कीले उपभोक्ता हकहितका निम्ति संघले नगरापालिका सग अन्तरक्रिया कार्यक्रम तथा छलफल गरेको बताए । उनले व्यावसायीहरुका हकहित संरक्षणका निम्ति सदैव प्रयत्नशील रहेको र संघ नगरपालिका सग व्यवसायीहरुको हकहितका लागि सहकार्य गर्न तयार रहेको बताएका थिए ।

छलफलबाट व्यवसायीको क्षमता अभिबृद्धि गर्ने गरी तालिम संचालन गर्ने, सडक क्षेत्रमा राखिएका निर्माण सामग्री हटाई सडक क्षेत्र कायम गर्ने, फुटपाथ रुपमा संचालन हुदै आएका व्यवसायलाई व्यवस्थापनमा पहल गर्ने, ऐलानी जग्गा खोजी र व्यवस्थापन गर्ने, मालपोत र व्यवसाय कर प्रभावकारी बनाउन नगरपालिका र वाणिज्य संघ बिच सहकार्य गर्ने, व्यवसाय दर्ता र नविकरण गर्न उद्योग वाणिज्य संघको सिफारिस अनिवार्य गर्ने निणर्य गरेको छ ।

बिहीवार भएको अन्तरक्रिया कार्यक्रममा सुन्दरहरैँचा उधोग वाणिज्य संघले २५ बुदे सुझावहरु नगरपालिकालाई दिएको छ ।

Post Views: 255
Previous Post

कर्मचारीको सरुवा रोक्न निर्वाचन आयोगको निर्देशन

Next Post

जीप दुर्घटनामा एक जनाको मृत्यु

Eastkhabar

Related Posts

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु
प्रदेश १

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु

माघ २४, २०७९
सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
Next Post
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु

जीप दुर्घटनामा एक जनाको मृत्यु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.