EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

१३ अंकले घट्याे सेयर, नेप्से १९ सय नजिक

by Eastkhabar
भदौ २७, २०७९
in विजनेस
0
१३ अंकले घट्याे सेयर, नेप्से १९ सय नजिक
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौं । साताकाे दाेस्राे काराेबार दिन सोमबार सेयर बजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा राेकिएकाे छ । 

कारोबारमा आएका अधिकांश उपसूचक घट्दा म्युचुअल फन्ड खरिदकर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ । बाँकी १२ वटै उपसमूह घटेका छन् ।एनआरआइसी र एनटीसी दुवैको सेयर मूल्य घट्दा अन्य उपसमूह १.७० प्रतिशत घट्यो । यस्तै, हाइड्रो र फाइनान्सका सेयरका पनि बिक्री चाप बाक्लो रह्याे ।

प्रतिनिधि उपसमूह १.४३ प्रतिशत घट्दा समेत युनाइटेड, मर्दी आरबीको सेयर ४.१७ प्रतिशत बढ्यो । यस्तै, बोटलर्स नेपाल तराईको सेयर पनि २ प्रतिशत उक्लिएको छ । कारोबारमा आएकामध्ये १४९ स्टकको सेयर घटेको छ । जम्मा २८ वटाको मूल्य बढेको छ।

बजार घट्दा कारोबारको आकर्षण नबिल बैंककाे सेयरमा देखिएकाे छ । बैंकको आज चार करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो। तर, सेयर मूल्य भने चार रुपैयाँ घटेको छ। रिडि र हिमालयन डिष्टिलरीको सेयर पनि सर्वाधिक खरिद बिक्री भएको छ ।

Post Views: 193
Previous Post

सुन्दरहरैँचामा पुन: फ्लिम हल सञ्चालनमा आउँदै

Next Post

बालुवाटारमा गठबन्धनका शीर्ष नेता छलफलमा

Eastkhabar

Related Posts

पूर्वाञ्चल ल्यूब आयलले आइपिओ निष्काशन गर्ने
विजनेस

पूर्वाञ्चल ल्यूब आयलले आइपिओ निष्काशन गर्ने

माघ १८, २०७९
विवादले सुन्दरहरैचाको सलकपुर बजार बन्द
प्रदेश १

विवादले सुन्दरहरैचाको सलकपुर बजार बन्द

पुस ९, २०७९
बैंकिङ क्षेत्रमा नौलो ‘प्रोडक्ट’, एक करोड राख्दा १५ करोड एकमुष्ठ पाइने
विजनेस

बैंकिङ क्षेत्रमा नौलो ‘प्रोडक्ट’, एक करोड राख्दा १५ करोड एकमुष्ठ पाइने

मंसिर १२, २०७९
विराटचौकमा ‘द बर्गर हाउस’ सञ्चालनमा
विजनेस

विराटचौकमा ‘द बर्गर हाउस’ सञ्चालनमा

अशोज ७, २०७९
एक वडा एक कृषि उत्पादनमा जोड दिउ: भोलेश्वर दुलाल
विजनेस

एक वडा एक कृषि उत्पादनमा जोड दिउ: भोलेश्वर दुलाल

अशोज ७, २०७९
ग्राहकलाई मध्यनजर गर्दै एनके मोटर्सको ‘अप्ठ्यारोमा सघाउँदै बजाज’
विजनेस

ग्राहकलाई मध्यनजर गर्दै एनके मोटर्सको ‘अप्ठ्यारोमा सघाउँदै बजाज’

अशोज ५, २०७९
Next Post
सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बिना निष्कर्ष सकियो

बालुवाटारमा गठबन्धनका शीर्ष नेता छलफलमा

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.