EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैँचामा ब्यबसायिक कृषि तालिम सञ्चालन

by Eastkhabar
भदौ २३, २०७९
in प्रदेश १
0
सुन्दरहरैँचामा ब्यबसायिक कृषि तालिम सञ्चालन
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकामा कृषकहरुलाई विभिन्न तालिम सञ्चालन गरिएको छ । वडा नं ७ मा रहेको संकल्प एग्रोटेक प्रा लि ले श्रीकृष्ण इन्नोभेसन हब सगको साझेदारीमा नगरका कृषक व्यवसायीहरुका लागि तालिमको आयोजना गरेको हो ।

एग्रोटेकले विभिन्न कृषक समूह र सहकारीहरुको लागि ब्यबसायिक बाख्रापालन र गाई भैसी तालिम सञ्चालन गरेको हो । दुर्गम क्षेत्रमा रहेको मासुजन्य र दुध जन्य बस्तुको उत्पादन र उत्पादकत्व बृद्धि संगै आवश्यक कच्चापदार्थको उपलब्धता, प्राविधिक सेवा प्रदान, बीमा सेवा, तालिम र परामर्श सेवा, बित्तिय पहुँच सहजीकरण तथा बजार सुनिश्चित कसरी गर्ने भन्ने बिषयमा तालिममा जानकारी गराइएको एग्रोटेकका सञ्चालक सुरेश रेग्मीले जानकारी दिए ।

तालिममा कृषि स्नातक र पशु चिकित्सकबाट सैद्दान्तिक र ब्यबहारिक सीप प्रदान गर्नका लागि एग्रोतेकले दक्ष परामर्शदातालाई मुख्य प्रशिक्षकको रुपमा राखेको थियो । तालिममा सैद्दान्तिक ज्ञान र व्यवहाँरिक ज्ञान दुवै दिएको रेग्मीले बताए । तालिम पश्चात कृषकले आँफै रोजगारीको सृजना गर्न सक्ने एग्रोटेकका बित्त तथा प्रशासन प्रमुख सुशीला ढकालले बताइन ।

एग्रोटेकले यस आर्थिक वर्षमा पाचँ सय जनालाई बाख्रापालन सम्बन्धी तालिम, एक सय जनालाई मत्स्यपालन तालिम र पाँच सय ठूला पशुका उद्दमीलाई व्यवसायिक तालिम सञ्चालन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

Post Views: 451
Previous Post

सुन्दरहरैचामा मोटरसाइकलको फ्रि चेक अप क्याम्प

Next Post

बेलबारी काँग्रेसमा भाँडभैलो, किन एक छैन बेलबारी काँग्रेस ?

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
बेलबारी काँग्रेसमा भाँडभैलो, किन एक छैन बेलबारी काँग्रेस ?

बेलबारी काँग्रेसमा भाँडभैलो, किन एक छैन बेलबारी काँग्रेस ?

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.