EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचाका एकै परिवारका दुई दाजुभाई वेपत्ता

by Eastkhabar
भदौ २०, २०७९
in प्रदेश १
0
सुन्दरहरैचाका एकै परिवारका दुई दाजुभाई वेपत्ता
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा एकै परिवारका दुई दाजुभाई वेपत्ता भएका छन । वडा नं ९ बस्ने खिलराज तिम्सिनाका माइला छोरा र कान्छा छोरा बेपत्ता भएका हुन । भदौ १४ गते सगै सुतेका दुई छोरा अन्दाजी बिहान ३ बजे देखि हराएको बुवा खिलराजले बताए । बुव खिलराज भन्छन कान्छा छोरा सानै देखि मुटुको बिरामी थियो माइलो पनि बिरामी थियो तर कहाँ गए अत्तोपत्तो छैन ।

बुवा खिलराजले आइतबार दुई छोरा सुतेकै ठाउबाट बेपत्ता भएपछी ईलाका प्रहरी कार्यालय विराटचौकमा छोरा बेपत्ता भएको निवेदन समेत दिएका छन । बुवा खिलराजका अनुसार माइलो छोरा वर्ष २९ को हरिप्रसाद तिम्सिनाको विवाह भइसकेको छ । कान्छो छोरा वर्ष १९ को फडिन्द्र तिम्सिना हुन । माइला छोरा हरीले बेलुका आफ्नो छोरालाई आज काका सग सुत्छु भनेर भाइको कोठामा सुत्न गएको बुवा खिलराजले बताए । उनका अनुसार कान्छा छोरा फडिन्द्रले आफुलाई नखोज्नु भन्दै चिट्ठी समेत लेखेर छोडेको बताए ।

बुवा खिलराजले भने माइला छोरा पहिला पनि काम गर्न भारत गएका थिए । आफुहरु पहाडमा हुदा काम गर्न काठमाडौ गएको माइला छोरा उसलाई फकाएर अरुले भारतम बेचेछन । पछि विभिन्न मुद्दा हालेर छोरालाई सकुशल ल्याए । दुई छोरा सगै वेपत्ता भएपछी खिलराजको परिवार पिडामा डुबेको छ । उनले खोजिदिन सबै सग आग्रह गरेका छन । बुवा खिलराजका अनुसार कान्छा छोरा फडिन्द्रले आफू बिरामी भएको र काम गर्न नपाएको र काम गरेर पैसा कमाएपछी फर्किने भन्दै आफुलाई नखोज्नु भन्ने पत्र लेखेर छोडेको बताए ।

Post Views: 1,647
Previous Post

सुन्दरहरैचा नगरपालिकाले फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने

Next Post

मोरङ ३ मा भानुभक्त ढकाल कमजोर बन्दै, सुकुम्बासी समस्या जहाँको त्यही

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
मोरङ ३ एमालेबाट ढकालको नाम सर्वसम्मत सिफारिस

मोरङ ३ मा भानुभक्त ढकाल कमजोर बन्दै, सुकुम्बासी समस्या जहाँको त्यही

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.