EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

मोरङ ३ मा भानुभक्त ढकाल कमजोर बन्दै, सुकुम्बासी समस्या जहाँको त्यही

by Eastkhabar
भदौ २०, २०७९
in राजनिती
0
मोरङ ३ एमालेबाट ढकालको नाम सर्वसम्मत सिफारिस
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट र शुनिल शर्मा र भानुभक्त ढकाल विच प्रतिस्पर्दा हुने भएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली काग्रेंसका शर्मा र एमालेका ढकाल विच कडा प्रतिस्पर्धा भएको थियो ।

पुर्ब मन्त्रि तथा सांसद भानुभक्त ढकाल नेकपा एमालेबाट सर्वसमत चयन भएका हुन भने शर्मा नेपाली काग्रेंसबाट सर्वसमत चयन भएका हुन । नेपाली काग्रेंसलेको भदौ १४ गते बसेको बैठकले शर्मालाई र नेकपा एमालेको भदौ १९ गते बसेको बैठकले ढकाललाई सर्वसमत उमेद्वार चयन गरेको छ ।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा शर्मा ढकाल सग पराजित भएका थिए । पराजित भए पनि शर्मा आफ्ना कार्यकर्ता सहित क्षेत्र भरिका जनताका घरघर पुगेर स्वास्थ उपचार गराउदै जनता सामु पुगे भने ढकाल स्वास्थ मन्त्रि हुदा औषधी खरिदमा काण्डमा मुछिए । ढकालले चुनवताका सुकुम्बासी समस्या समाधान गर्ने बाचा गरेको पनि जिउ को को तिउ छ तर शर्माले क्षेत्र नं. ३ का जनताका लगि चोक चोकमा निशुल्क एम्बुलेन्स संचालन गरिरहे भएन नोबेलामा आफ्न नागरिकलाई स्वास्थ्य क्षेत्र मा छुट दिदै आइरहे ।

शर्मा काङ्ग्रेसबाट सर्वसम्मत उम्मेद्वारको रुपमा सिफारिस भए सगै उनको चुनावी माहोल बढ्दै गइरहेको छ । ढकाल पनि एमालेबाट सर्वसम्मत उम्मेद्वारको रुपमा सिफारिस त भए तर ढकाल आफ्नै पार्टीका कार्यकर्ताबाट आलोचित हुँदै गए । २०७४ सालको प्रतिनिधि सभामा ढकाललाई प्रतिपक्षीले टुरिष्ट उम्मेद्वार भनिरहदा कार्यकर्ताले ढकाललाई बच्चाएका थिए । तर संघमा विजयी भएर गए पश्चात उनले चुनावमा बोलेको कुर पुरा गर्न नसक्दा कार्यकर्ता नै उनिबाट हैरान छन ।

ढकाललाई कार्यकर्ताहरुले सामाजिक सञ्जालबाटै प्रश्न गर्न थालेका छन , सुकुम्बासी समस्या खोई त समाधान ? ढकालले २०७४ को निर्वाचनमा आफुले जिते अर्को पटक एमालेबाट जो कोही उम्मेद्वार बने पनि सुकुम्बासी समस्यालाई चुनावी नारा बनाउनु पर्ने छैन भन्दै भाषण गरेका थिए । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर ढकालले ५ वर्षमा पनि सुकुम्बासी समस्या समाधान गर्न सकेनन ।

Post Views: 346
Previous Post

सुन्दरहरैचाका एकै परिवारका दुई दाजुभाई वेपत्ता

Next Post

सुन्दरहरैँचाबाट दुई जना फरार प्रतिवादी पक्राउ

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
सुन्दरहरैँचाबाट दुई जना फरार प्रतिवादी पक्राउ

सुन्दरहरैँचाबाट दुई जना फरार प्रतिवादी पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.