EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

प्रेस युनियनका मोरङ अध्यक्ष बस्नेतको नाम प्रदेश सभा सदस्यमा सिफारिस

by Eastkhabar
भदौ १६, २०७९
in राजनिती
0
प्रेस युनियनका मोरङ अध्यक्ष बस्नेतको नाम प्रदेश सभा सदस्यमा सिफारिस
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

बेलबारी । नेपाल प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत प्रदेश सभा सदस्यमा सिफारिस भएका छन । बस्नेत मोरङ क्षेत्र नं ३ ‘ख’ बाट प्रत्यक्ष तर्फ सिफारिस भएका हुन । उनलाई प्रदेश ‘ख’ समितिले सिफारुस गरेको हो ।

बस्नेत नेपाली काङ्ग्रेस मोरङका जिल्ला सदस्य समेत हुन । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका बस्नेत क्षेत्रमा लोकप्रिय छन । पत्रकारिता क्षेत्रबाट उनले क्षेत्रमा समेत विभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएका छन ।

बस्नेत बेलबारी नगरपालिकाबाट सञ्चालित रेडियो वेतना र निरन्तर खबर अनलाइनका अध्यक्ष समेत हुन । बस्नेत सगै प्रत्यक्ष तर्फ लोकप्रसाद सङ्ग्रौला, राजाकुमार लिम्बु, राजेन्द्र ढकाल, राजेन्द्र अधिकारी र रमहरी कोइरालाको नाम समेत क्षेत्रले सिफारिस गरेको छ ।

Post Views: 663
Previous Post

मोरङ ३ ‘ख’ बाट समानुपातिकमा शिव ढकालको नाम सिफारिस

Next Post

प्रदेश सदस्यमा राजेन्द्र ढकालको नाम सिफारिस

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
प्रदेश सदस्यमा राजेन्द्र ढकालको नाम सिफारिस

प्रदेश सदस्यमा राजेन्द्र ढकालको नाम सिफारिस

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.