EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

कानेपोखरीको जंगलबाट सालको काठ तस्करी

by Eastkhabar
साउन १२, २०७९
in प्रदेश १
0
कानेपोखरीको जंगलबाट सालको काठ तस्करी
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिका स्थित ग्रामिण सुधार सामुदायिक वनबाट सालको काठ तस्करी हुने गरेको पाईएको छ । कानेपोखरी गाउपालिका वडा नम्वर ४ र ६ मा पर्ने सामुदायिक वन क्षेत्रबाट सालको काठ चोरी गरी विक्रि गर्ने गरेको भेटिएको हो ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी, उपभोक्ता समितिका सदस्य र वनका कर्मचारीको टोलीले कानेपोखरीका विभिन्न स्थानबाट आज बिहिबार काठ बरामद गरेको छ ।

सामुदायिक बनको आन्तरिक समस्याका कारण वनबाट विगत ४/५ वर्ष देखी बनपैदावार निकासी हुन सकेको छैन् भने जंगलमा लडेका रुखहरुसमेत सामुदायिक वनले घाटगद्धि गर्न नसक्दा काठको अवैद्ध कारोबार हुन थालेको वनका अध्यक्ष नवीन गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार यति वेला बनभित्र लडेका सालका रुखमा पर्न थालेको र रुखहरु चोरी हुने गरेको छ ।

सामुदायिक बनमा काठ तस्करी हुने गरेको यो पहिलो घटना भने हैन यस वनबाट पटकपटक गरेर यस अघि सम्म १ हजार भन्दा बढी किवी काठ चोरी भै सकेको बनका सदस्य शेरबहादुर लिम्वुको भनाई छ । वनको सुरक्षाका लागि वनले बन हेरालु पनि राखेको छ तर काठको अवैद्ध कारोबारमा संलग्नहरुले वनमा लडेका रुखहरुलाई काटेर कानेपोखरीका विभिन्न ठाउसम्म पुर्‍याएर चिराउने गरेको पाइएको लिम्वुले बताए ।

तस्करहरुले बनमा लडेका रुखहरुलाई रातको समयमा तस्करी गरी कानेपोखरीको मयुर फर्निचर उद्योगको काष्ठ मिल र अन्य आसपासका क्षेत्रमा पुर्‍याएर लुकाएको सुचनाको आधारमा शसस्त्र प्रहरीले छापा हानी बरामद गरेको शसस्त्र प्रहरी बेस क्याम्प पथरीशनिश्चरेका सहि युवराज खतिवडाले बताए ।

बरामद गरिएको करिव ४४ किवी सालको काठलाई कानेपोखरी सव डिभिजन वन कार्यालयलाई बुझाईएको छ । काठ ओसारपसारमा समलग्न स्थानिय दिलिप माझीको सिटीसफारी र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Post Views: 310
Previous Post

सुन्दरहरैँचामा पैनीमा डुबेर पाँच वर्षिय बालकको मृत्यु

Next Post

विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.