EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

फोहोरको झाडी बोकेर बसेको सुन्दरहरैचाको काली मन्दिर

by Eastkhabar
साउन ११, २०७९
in घोचपेच
0
फोहोरको झाडी बोकेर बसेको सुन्दरहरैचाको काली मन्दिर
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचाको मुख्य बजार विराटचौकमा अवस्थित काली मन्दिर कुरुप बन्दै गएको छ । वरिपरी घरै घर छ बिचमा मन्दिर छ । तर मन्दिरलाई राम्रो बनाउने तर्फ कसैको ध्यान गएको देखिदैन । सुन्दरहरैचाबाट बाहिर कुनै ठाउँ जानुपर्छ जहाँ सभ्य मानिस अनी मनका धनी व्यक्तीहरु बस्ने शहर भनेर चिनिन्छ विराटचौक । तर तिनै सभ्य मानिस अनी मनका धनी व्यक्तीहरु बस्ने शहर विराटचौकलाई गिज्याइरहेको छ काली मन्दिरले ।

मन्दिर देखी पुर्वपट्टी रहेको पोखरीमा उम्रिएको जलकुम्भीलाई सरोकारवाला निकायले व्यवस्थापन गर्न नसक्दा विराटचौकको मात्र हैन मन्दिरमा आउने भक्तजनहरुलाई समेत गिज्याइरहेको छ । मन्दिरकै परिसर भित्र सामाजिक सस्था ईन्द्रपुर जेसिजको सचिवालय समेत छ । उक्त जेसिजको सभाहलमा दैनिकौ विवहाँ पार्टी देखी विभिन्न सामाजिक कार्यक्रमहरु समेत हुने गर्दछ । तर त्यही छेउमा रहेको पोखरीमा उम्रिएको जलकुम्भीको व्यवस्थापन गर्न मन्दिर व्यवस्थापन समितिले चासो देखाएको छ न त ईन्द्रपुर जेसिजले नै ।

सुन्दरहरैचा स्थित विराटचौकमा भने धेरै वटा संघ सस्थाले सरसफाई कार्यक्रम समेत आयोजना गर्दै आइरहेका हुन्छन । तर ति संघ सस्थाले समेत बजार क्षेत्रका मुख्य स्थानहरुमा मात्र सरसफाई गर्दै आइरहेका छन । उक्त पोखरीबाट उम्रिएको पानी सुन्दरहरैचा ९, १२ र ११ नं वडाका केही स्थानमा खेतीपातीको लागि सिचाई गर्न समेत प्रयोग गर्ने गरिन्छ । तर पोखरिमा उम्रिदै गएको र बढ्दै गएको जलकुम्भी झारले भविष्यमा पानीको अभाव समेत हुन सक्ने देखिन्छ । यसमा सरोकारवाला निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।

नेतृत्वले जे गरे अरुले नि त्यही गर्ने हो । धरानका मेयर हर्क साम्पाङ आँफै सरसफाई गर्न झाडु बोकेर सडकमा निस्किए । त्यसैले जनता समेत झाडु बोकेर मेयर हर्क साम्पाङको अगाडि लागेर हिंडे । उनले चर्चा भन्दा कामलाई विश्वास गरे । उनलाई अहिले धराने जनताले मात्र हैन पालिका बाहिरका व्यक्तीहरु समेत मेयर हर्कलाई सघाउने भन्दै श्रमदान गर्न आइरहेका छन ।

धरानका मेयर दैनिक सरसफाई अभियानमा आँफै फिल्डमा निस्किए पनि छिमेकी पालिकाहरुमा अझै पनि निर्वाचित जनप्रतिनिधिहरु बधाई थाप्न तथा कार्यकर्तालाई धन्यवाद दिनमै व्यस्त देखिन्छन । सुन्दरहरैचाका मेयरले समेत धरानका मेयर हर्क साम्पाङको उदाहरणिय कार्यबाट केही कुरा सिक्न जरुरी देखिन्छ । भन्दा समाजका केहीलाई यो कुरा नपच्न सक्छ बाहिर सफा भएर हुँदैन समाजका धेरै क्षेत्रहरु समेत सफा राख्नुपर्ने हुन्छ । नजिकका देउता हेला भने जस्ताइ भगवान र मन्दिर हाम्रै विराटचौकमा छ सफा सुगर राखे टाढा जानुपर्दैन ।

Post Views: 256
Previous Post

बेलबारीमा रोकिएको ट्रकमा कार ठोक्किदा एक जनाको मृत्‍यु

Next Post

सस्तो लोकप्रियतामा रमाउदै उर्लाबारीका मेयर खरेल

Eastkhabar

Related Posts

ढकाल- शर्माको चुनावी एकता
घोचपेच

ढकाल- शर्माको चुनावी एकता

भदौ ३१, २०७९
गोपाल थापालाई न्याय मिल्ला ?
घोचपेच

गोपाल थापालाई न्याय मिल्ला ?

भदौ ९, २०७९
मोरङमा डराएको काङ्ग्रेस हौसिएको एमाले
घोचपेच

मोरङमा डराएको काङ्ग्रेस हौसिएको एमाले

साउन २८, २०७९
सस्तो लोकप्रियतामा रमाउदै उर्लाबारीका मेयर खरेल
घोचपेच

सस्तो लोकप्रियतामा रमाउदै उर्लाबारीका मेयर खरेल

साउन ११, २०७९
मुख्यमन्त्री ज्यु, आन्दोलनकारीलाई उकास्न त भएन नि !
घोचपेच

मुख्यमन्त्री ज्यु, आन्दोलनकारीलाई उकास्न त भएन नि !

साउन ३, २०७९
गरीब जनताको जागिर सुन्दरहरैँचाका मेयरले खोस्न त भएन नि !
घोचपेच

गरीब जनताको जागिर सुन्दरहरैँचाका मेयरले खोस्न त भएन नि !

साउन १, २०७९
Next Post
सस्तो लोकप्रियतामा रमाउदै उर्लाबारीका मेयर खरेल

सस्तो लोकप्रियतामा रमाउदै उर्लाबारीका मेयर खरेल

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.