EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदको उम्मेदवारमा चिरञ्जीवी थापाको चर्चा

by Eastkhabar
साउन १०, २०७९
in राजनिती
0
मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदको उम्मेदवारमा चिरञ्जीवी थापाको चर्चा
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

उर्लाबारी । निर्वाचन आयोगले मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्ने प्रस्ताव गरेसँगै नेताहरुको दौडधुप बढेको छ । टिकट हत्याउनेदेखि भेटघाट बाक्लिएको छ । यसैक्रममा समाजसेवी उर्लाबारी वडा नं. २ निवासी चिरञ्जीवी थापाको नाम पनि मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदमा चर्चामा छ । लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका थापा यस पटक नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. १ (क) को प्रदेश सांसद उम्मेद्वार बन्ने स्रोतले बाताएको छ ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका थापा नेपालका उम्दा युवा ब्यवसायी हुन् । केही समय जापानमा रहेर नेपाल फर्किएका थापा जापान रहदा होस या हाल नेपालमा रहदा होस उनि सधै कांग्रेसमा सक्रिय रुपमा रहदै आएका व्याक्ति हुन् । आउदो प्रदेश साभाको निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको खण्डमा क्षेत्र-१ को उर्लाबारी र मिक्लाजुङ गाउपालिकाको विकास र समृद्धिका लागि आफु पछि नहटी उम्मेदवार बन्न तयार भएको उनको भनाई छ ।

जापनमा रहदा थापाले लामो समयदेखि जनसम्पर्क समिति जापानमा रहि नेपाली काँग्रेसको सक्रिय राजनीति गर्दै आएका थिए । जनसम्पर्क समिति जापानको पटक-पटक कार्यबहाक अध्यक्षको जिम्मेवारी समालेका थापा २०६२, ६३ को जनआन्दोलनमा जापानमा रहेको नेपाली दूतावास घेराउ गर्ने क्रममा पक्राउ समेत परेका थिए । २०४६ सालमा नेविसंघको स्कुल इकाई समितिबाट राजनीति सुरु गर्नुभएका थापा अध्ययनका सिलसिलामा जापान पुगेका थिए । बैकिङ, होटल, उर्जा, सोलार, कृषि लगायतको व्यवसायमा आवद्ध उनि एनआरएन जापानको कार्यबहाक अध्यक्ष समेत भइसकेका व्याक्ति हुन् ।

एमविए सम्मको अध्ययन पुरा गरेका थापा नेपाली कांग्रेसको महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतले विजयी बनेका थिए । नेपाली कांग्रेस प्रदेश-१ का सहमहामन्त्री खड्ग फागोको क्षेत्रबाट उम्मेदवारी दिने चर्चा कमाएका थापाको उम्मेदवारीमा फागो समेत सकरात्मक रहेको स्रातले बताएको छ ।

Post Views: 249
Previous Post

इटहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा पथरीका युवाको मृत्यु

Next Post

किशोरी माथि सामूहिक बलात्कार,दुई कराते प्रशिक्षक पक्राउ

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post

किशोरी माथि सामूहिक बलात्कार,दुई कराते प्रशिक्षक पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.