EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैंचाको भवन बनाउन शिलन्यास गरिएको स्तम्भ ताेडफाेड

by Eastkhabar
साउन ५, २०७९
in प्रदेश १
0
सुन्दरहरैंचाको भवन बनाउन शिलन्यास गरिएको स्तम्भ ताेडफाेड
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा ८ स्थित सलकपुरमा शिलान्यास गरिएको नगरपालिकाकाे प्रशासनिक भवनको स्तम्भ तोडफोड भएको छ । उक्त सुन्दरहरैंचा नगरपालिकाकाे प्रशासनिक कार्यालय भवनकाे शिलान्यास २०७८ चैत्र ७ गते शिलान्यास गरिएको थियाे ।

भवनकाे शिलान्यास प्रधानमन्त्री शेरबाहादुर देउवाले गरेका थिए । भवनकाे स्तम्भ ताेडफाेड कसले र किन गर्यो भन्ने कुरा खुल्न सकेको छैन। नगरपालिकाकाे भवन शिलान्यासकाे स्तम्भ ताेडफाेड गर्नेलाई कडा कार्बाही हुनु पर्ने साथै यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानीयहरुकाे भनाइ रहेको छ ।

सुन्दरहरैंचा नगरपालिकाका निर्वतमान मेयर शिवप्रसाद ढकालकाे कार्यकालमा उत्त भवनकाे शिलान्यास भएको थियाे । उनले समाजिक संजालमा `यो राम्रो संकेत होईन। सलकपुरमा सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यासको स्तम्भमा यसो गरिएछ । भन्दै आलोचना गरेका छन ।

Post Views: 370
Previous Post

विराटनगरका दुई स्थानबाट युरेनियम सहित १५ जना पक्राउ

Next Post

सुन्दरहरैचामा भट्टराई गए निरौला आए

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
सुन्दरहरैचामा भट्टराई गए निरौला आए

सुन्दरहरैचामा भट्टराई गए निरौला आए

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.