EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

by Eastkhabar
साउन १, २०७९
in प्रदेश १, ब्यानर न्युज
0
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग हुँदै आएको छ । सुन्दरहरैचा स्थित बुधवारेमा रहेको कृषि बिकास बैकको जग्गा र भवनको दुरुपयोग भएको हो ।

बैकको विराटचौकमा आफ्नै जग्गा र भवन भएता पनि बैक भने भाडाको घर लिएर सञ्चालनमा आउँदै गरेको छ । कृषि विकास बैक शाखा विराटचौकको आफ्नो भवन भने अहिले भुत बङ्गलामा परिणत भएको छ । द्वन्दकालमा माओवादीले २०६२ साल तिर बम पड्कार उत्त भवनकाे क्षति गरेको थियाे ।

हाल बैक सञ्चालनका लागि मासिक रु ६० हजार भाडा तिर्दै आएको बैकका शाखा प्रमुख केदार अधिकारीले बताए । कृषि विकास बैककाे जग्गा सुन्दरहरैंचामा करिव ४ कट्ठा भन्दा बढी तथा साथमा भवन समेत रहेको छ । बैक सञ्चालन गर्ने प्रायोजनका लागि जग्गा जनताकाे सहभागितामा सस्तो दरमा विगत समयमा खरिद गरिएको थियो ।

२०६३ साल देखि कृषि विकास बैक विराटचौक शाखाकाे जग्गा तथा भवनको दुरुपायोग हुँदै आएको हो । हाल सम्म कुनै निकायले समेत उक्त भवनको उचित प्रयोगको पहल गरेको देखिदैन ।

स्थानिय तहमा सुन्दरहरैचा नगरपालिकामा मेयर भएर आइसकेपछी निवर्तमान मेयर शिवप्रसाद ढकालले उक्त भवन पुन: प्रयोगमा ल्याउन भवन तथा जग्गाको अवलोकन गरेका थिए । तर उनको त्यो अवलोकन पश्चातको पहल पनि असफलतामै निहित रहेको देखिन्छ ।

कृषि विकास बैक विराटचाेक शाखाकाे भवन अहिले भुत बङ्गलामा परिणत हुँदै सर्प लुक्ने ठाउँ तथा झाडीकाे रुपमा देख्न सकिन्छ । महेन्द्र राजमार्गकै छेउमा भएर पनि वरिपरि सुँगुर चर्ने ठाउँ तथा फाेहाेर मैलाका कारण दुगन्ध फैलिएर बसि नसक्नु भएर कुरुप समेत भएको स्थानीयहरु बताउँछन् ।

Post Views: 589
Previous Post

सुन्दरहरैचाबाट ज्यानमार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ

Next Post

गरीब जनताको जागिर सुन्दरहरैँचाका मेयरले खोस्न त भएन नि !

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
गरीब जनताको जागिर सुन्दरहरैँचाका मेयरले खोस्न त भएन नि !

गरीब जनताको जागिर सुन्दरहरैँचाका मेयरले खोस्न त भएन नि !

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.