EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैँचाले फोहोर व्यवस्थापन गर्न किनेको जग्गा कासँघारी, फोहोर भने जँगलमा

by Eastkhabar
असार २७, २०७९
in प्रदेश १
0
सुन्दरहरैँचाले फोहोर व्यवस्थापन गर्न किनेको जग्गा कासँघारी, फोहोर भने जँगलमा
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले फोहोर डम्पिङ गर्न खरिद गरेको जग्गा बेवारीसे अवस्थामा छ । सुन्दरहरैचा नगरपालिका वडा नं १ मा रहेको नगरपालिकाको करिब दुई बिघा पाच कठ्ठा जग्गा बेवारीसे अवस्थामा रहेको हो ।

साबिक ईन्द्रपुर गाविस हुँदा फोहोर व्यवस्थापन गर्ने प्रायोजनका लागि उक्त जग्गा गाविसमा रहेका विभिन्न संघ सस्थाले र ईन्द्रपुर गाविसको सहकार्यमा रकम उठाएर उक्त जग्गा खरिद गरेका थिए । स्थानिय संघ सस्था र ईन्द्रपुर गाविसको सहकार्यमा खरिद गरेर सात वर्ष अघी ईन्द्रपुर गाविसको नाममा उक्त जग्गा उपलब्ध भएको थियो । हाल उक्त जग्गा ईन्द्रपुर गाविसको नाममा नै रहेको छ ।

फोहोर व्यवस्थापन गर्न खरिद गरेको जग्गा प्रशस्त हुँदा हुँदै पनि नगरपालिकाले हाल नगरमा उत्पन्न भएको फोहोर बाघझोडा जंगलमा लगेर फाल्दै आएको छ ।नगरको नाममा आएको जग्गामा भने विभिन्न बिरुवा रोपेर त्यतिकै राखिएको छ । नगरले महिनाको ९,००० तलबमा उक्त जग्गा हेर्न भनेर एक जना कर्मचारी समेत राखेको छ । उक्त जग्गा बेलबारी नगरपालिका र सुन्दरहरैचा नगरपालिकाको सिमाना रहेको लोहन्द्रा खोलाको किनारमा पर्दछ ।

जग्गाको उचित सदुपयोग नभएको स्थानियको गुनासो छ । फोहोर जंगलमा लगेर बेवारीसे अवस्थामा फाल्दा बातावरण प्रदुषण समेत हुने गर्दछ । तर भएको जग्गा सदुपयोग गरेर नगरले उक्त जग्गामा फोहोर व्यवस्थापन गर्न कुनै चासो देखाएको छैन ।

सात वर्ष अघी ईन्द्रपुर गाविसको नाममा आएको उक्त जग्गाको बिषयमा नगर भने बेखबर छ । जग्गा सरक्षण गर्न एक जना कर्मचारी नगरले राखेता पनि उक्त जग्गालाई कसरी व्यवस्थापना गर्न सकिन्छ भन्ने नगरमा कुनै दिगो योजना छैन ।

नगरका प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले आफु नयाँ भएकोले यो बिषयमा जानकार नभएता पनि जनप्रतिनिधी र यहाँका अन्य सरोकारवाला निकाय सग छलफल गरेर उक्त जग्गाको उचित सदुपयोग गरिने बताए । उनले साविक हरैचा, साविक ईन्द्रपुर, साविक मृगौलिया लगायतका अन्य धेरै गाविसहरु मिलेर सुन्दरहरैचा नगरपालिका बनेको कारण पनि नगरमा डाटा हराएको हुन सक्ने बताए ।

मेयर केदारप्रसाद गुरागाईले आफुलाई उक्त जग्गाको बिषयमा ज्ञान भएको स्वय आफु पनि जग्गा खरिदमा सलग्न भएको हुँदा जग्गाको उचित सदुपयोग गर्न आफु लागिपर्ने बताए । उनले आफुले सरकारी जग्गा खोज्ने एउटा अभियान नै चलाऊन खोजेको बताएका छन ।

Post Views: 408
Previous Post

केराबारी र उर्लाबारीबाट अबैध रुपमा उत्खनन् गर्ने सवारी साधन पक्राउ

Next Post

फरार प्रतिवादी सुन्दरहरैचाका विनोद खवास पक्राउ

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
फरार प्रतिवादी सुन्दरहरैचाका विनोद खवास पक्राउ

फरार प्रतिवादी सुन्दरहरैचाका विनोद खवास पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.