EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

राजनीतिक भर्तीकेन्द्रको रुपमा सुन्दरहरैचा, वडाध्यक्षको विरोध

by Eastkhabar
असार २७, २०७९
in प्रदेश १
0
राजनीतिक भर्तीकेन्द्रको रुपमा सुन्दरहरैचा, वडाध्यक्षको विरोध
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले करारका कर्मचारी निकाल्ने बिषयलाई लिएर वडाध्यक्षहरुले विरोध गरेका छन । सोमबार नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउदै वडाध्यक्षहरुले विरोध गरेका हुन ।

वडाध्यक्षहरुले मेयर केदारप्रसाद गुरागाईले करारका कर्मचारी हटाउने बिषय छलफल नगरी एक्कासी नगरसभामा पेश गराएको भन्दै आपत्ती जनाएका हुन ।

सोमबार बिहान नगरप्रमुखको कार्यकक्षमा सुन्दरहरैचा वडा नं १ का वडाध्यक्ष राम विश्वास खवास, वडा नं २ का विवश प्रधान, वडा नं ४ का कैलाश श्रेष्ठ, वडा नं ६ का सन्तोष लिङ्देन, वडा नं ७ का भुवन सिंह मगर, वडा नं ९ का प्रकाश श्रेष्ठ र पुर्व वडाध्यक्ष वडा नं ३ का जीवन ढुंगाना, वडा नं ४ का शैलेन्द्र श्रेष्ठ र वडा नं ७ का चैतन्यप्रसाद सिटौलाले सयुक्त रुपमा विज्ञप्ती निकालेर विरोध गरेका हुन ।

ध्यानाकर्षण पत्र बुझाउदै वडा नं ४ का वडाध्यक्ष कैलाश बस्नेतले नियोजित रुपमा नगरप्रमुखले करार कर्मचारी हटाउन लागेको आरोप लगाए । उनले करार कर्मचारी राख्न नपाउने हो भने अगाडि के कारणले नगरपालिकाले राख्यो यस बिषयमा छलफल हुनु पर्ने बताए ।

नगरपालिकाले श्रावण १ गते देखी प्रकृया विपरित कर्मचारी नियुक्ती भएकालाई हटाउने निर्णय गरेको नगरप्रमुख केदारप्रसाद गुरागाईले बताए । उनले आफुले गरेको निर्णयबाट आफु पछी नहट्ने समेत बताए ।

वडा नं ३ का पुर्व वडाध्यक्ष जीवन प्रसाद ढुंगानाले नियोजित रुपमा कर्मचारी हटाउने निर्णय आपती जनक रहेको बताए । उनले नगरप्रमुखले नियोजित रुपमा कर्मचारी हटाएर आफ्ना आसेपासेको भर्ती केन्द्र बनाउन लागेको समेत आरोप लगाए ।

वडा नं ४ का पुर्व वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले राजनीतिक पुर्वाग्रह राखेर गलत निर्णय नगर्न आग्रह गरे । उनले नगरमा भएका सबै कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राख्नु तर राजनीतिक पुर्वाग्रह राखेर कसैलाई पाखा र कसैलाई साथ दिन नमिल्ने बताए ।

Post Views: 1,517
Previous Post

फरार प्रतिवादी सुन्दरहरैचाका विनोद खवास पक्राउ

Next Post

सुन्दरहरैँचा स्थित विराटचौकमा महिला माथि कुटपिट

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
सुन्दरहरैँचा स्थित विराटचौकमा महिला माथि कुटपिट

सुन्दरहरैँचा स्थित विराटचौकमा महिला माथि कुटपिट

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.