EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

बेलबारी नगरले लिन खोजेको करमाथि अंकुश

by Eastkhabar
असार २४, २०७९
in प्रदेश १
0
बेलबारी नगरले लिन खोजेको करमाथि अंकुश
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

बेलबारी । उच्च अदालत विराटनगरका न्यायाधीश जगतनारायण प्रधानको इजालशले बेलबारी नगरपालिकाले असार ९ गते नदीजन्य पदार्थमा दोहोरो कर लिने भनी गरेको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको छ ।

नगरपालिकाका मेयर दिलप्रसाद राईले बेलबारीको लोहन्द्रा खोलाबाट निकालेर स्टक राखेको नदीजन्य पदार्थमा दोहोरो कर लिने निर्णय कार्यपालिका बैठकबाट निर्णय गराएका थिए । सो निर्णाय विरुद्ध जय भैरवी कन्सट्रक्सनका सञ्चालक किशोर भण्डारीले बेलबारी नगरपालिका, राजस्व परामर्श समिति बेलबारी र बेलबारी नगरपालिका नगर सभालाई विपक्षी बनाएर उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको माग राख्दै मुद्दा दायर गरेका थिए ।

सो कन्स्ट्रक्सनले आर्थिक वर्ष २०७८\०७९ को लागि लोहन्द्रा खोलाबाट नदीजन्य सामग्रीहरुको उत्खनन् गर्ने गरी २ करोड ४५ लाख १२ हजार ३ सय ४६ रुपैयाँमा ठेक्का पाएको थियो । ठेक्का पाएपछि उक्त रकम नगरपालिकामा बुझाएपछि २०७८ फागुन १८ गते सम्झौता गरी फागुन २० गते कार्यदेश लिई उत्खनन, सङ्कलन र बिक्री कार्य गर्दै आएको थियो । बाँकी सामग्री स्टक गरेर राखिएको थियो ।

ठेकेदार कम्पनीले असार १ गते विभिन्न स्थानमा भण्डारण गरी विक्रीको लागि राखिएको ग्राभेल मिक्स गिटी स्टोक प्रमाणित गरिदिन नगरपालिकामा निवेदन दिएको थियो । तर नगरपालिकाले असार ३ गते मात्रै दर्ता गरी आर्थिक ऐन पास भएपश्चत शुल्क लिई स्टक प्रमाणित गरी दिने बताएको थियो ।

राईले असार ९ गते नगर कार्यपालिकाको बैठकबाट नदीजन्य पदार्थको रकम प्रमाणित सम्बन्धमा राजस्व परामर्श समितिले सिफारिश गरे बमोजम प्रतिघन फिटमा १ रुपैयाँ दररेट अनुसार चालु आर्थिक वर्षदेखि लागू हुने निर्णय गरी नगरसभाबाट स्वीकृत गराएका थिए । स्टक गरेको नदीजन्य सामानको पनि कर लिने नगरपालिको निर्णय कानुन विपरीत भएको भन्दै उच्च अदालतमा मुद्दा परेको थियो ।

Post Views: 252
Previous Post

इटहरी चौकमा युवाहरु बिच खुकुरी हानाहान

Next Post

स्कार्पियो गाडीको मोहमा सुन्दरहरैचा

Eastkhabar

Related Posts

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु
प्रदेश १

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु

माघ २४, २०७९
सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
Next Post
स्कार्पियो गाडीको मोहमा सुन्दरहरैचा

स्कार्पियो गाडीको मोहमा सुन्दरहरैचा

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.