EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचा कनकलक्ष्मी सहकारी: ४६ लाख रकम घोटला भएको पुष्टि

by Eastkhabar
असार १८, २०७९
in प्रदेश १
0
सुन्दरहरैचा कनकलक्ष्मी सहकारी: ४६ लाख रकम घोटला भएको पुष्टि
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको कनकलक्ष्मी सहकारीमा बचतकर्ताको ४६ लाख भन्दा बढी रहम हिनामिना भएको छ । शुरुमा ३१ लाख हिनामिना भएको पाइए पनि छानविन गर्दा ४६ लाख ८७ हजार ९ सय ८० रूपैयाँ घोटाला गरिएको पुष्टि भएको छ ।

सहकारीमा ३१ लाख रकम हिनामिना भएको पुष्टि भए पछी सहकारीले सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानविन समिती बनाएको थियो । समितिले छानविन पश्चात ४६ लाख भन्दा बढी रकम हिनामिना गरेको पुष्टि गरेको छ ।

सहकारीमा ठुलो रकम हिनामिना भएपछी सहकारीका कर्मचारी विवेक खवासलाई प्रहरीले पक्राउ गरेको छ । खवासले शुरुमा आफुले ३१ लाख मात्र रकम हिनामिना गरेको स्विकार गरेका थिए ।

रकम हिनामिनाको पुष्टि भएपछी सहकारीले खवासलाई भदौ १० गते भित्र सबै रकम फिर्ता गराउने सहमति यसअघि नै खवासलाई गराइएको थियो। तर पुन: छानविन समितिले सहकारीको ठुलो रकम हिनामिना गरेको पुष्टि गरेपछी शुक्रबार खवासलाई प्रहरीले पक्राउ गरेको हो ।

खवास सहकारीको गोठगाउँ सेवा केन्द्रका कर्मचारी हुन । उनले बचतकर्ताको पैसा सफ्टवेयरमार्फत सहकारीमा जम्मा भएको देखाउने तर रकम भने नक्कली हस्ताक्षर गरेर आफैंले लैजाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बाचातकर्ताले भने सहकारीमा खवास एक्लैले यत्रो रकम हिनामिना गरेको स्विकार गर्दैनन । उनिहरुले सहकारीको रकम हिनामिना हुनुमा ठुलै योजना सहित धेरैको संलग्नता रहेको बताउछन ।

Post Views: 403
Previous Post

मोरङमा मल्टिमिडिया सम्बन्धी तालिम सम्पन्न

Next Post

धम्की दिई रकम माग गर्ने पथरीका दुई जना पक्राउ

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
धम्की दिई रकम माग गर्ने पथरीका दुई जना पक्राउ

धम्की दिई रकम माग गर्ने पथरीका दुई जना पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.