EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

मोरङ क्षेत्र नं ३ ‘ख’ प्रदेश सासदमा बस्नेत र अधिकारीको चर्चा

by Eastkhabar
असार १७, २०७९
in राजनिती
0
मोरङ क्षेत्र नं ३ ‘ख’ प्रदेश सासदमा बस्नेत र अधिकारीको चर्चा
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

बेलबारी । आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस भित्र बलिया उम्मेदवारको खोजी शुरु भएको छ । मोरङ प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यमा भोजराज बस्नेत र राजेन्द्र अधिकारीको नाम चर्चामा आएको छ ।

मोरङमा प्रदेश सभाका लागि १२ वटा क्षेत्र रहेको छ । बस्नेत र अधिकारीले मोरङ क्षेत्र नं ३ को प्रदेश क्षेत्र ३ ‘ख’ बाट उम्मेद्वारी दिने तयारी गरेका छन ।

अधिकारी र बस्नेत बाहेक एक जनाले प्रदेश सभा सदस्यको टिकट काङ्ग्रेस पार्टीबाट पाउनु पर्ने कार्यकर्ता माग छ । क्षेत्र नं ३ का एक कार्यकर्ताले भने, पार्टी भित्र अन्त्तरघातको जालो बढ्दो छ । मोरङमा काङ्ग्रेस बलियो भएता पनि १४ औ अधिवेशन देखी स्थानिय तहमा कमजोर बन्यो । तर यी दुई मध्ये एकलाई काङ्ग्रेसले उम्मेद्वारी दिदा पार्टीमा अन्तरघात नहुने कार्यकर्ताको बुझाई छ ।

बस्नेत मोरङ काङ्ग्रेसका जिल्ला सदस्य, प्रेस युनियन मोरङका जिल्ला अध्यक्ष साथै बेलबारीमा सञ्चालित रेडियो वेतनाका सञ्चालक समितिका अध्यक्ष हुन भने अधिकारी नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३ का सचिव हुन । उनले बेलबारीमा विभिन्न संघ सस्थामा समेत आबद्द भएर विभिन्न संघ सस्थाको नेत्रित्व गरिसकेका छन ।

बस्नेतले अहिले सम्म काङ्ग्रेसमा कुनै समुह खुलाएका छैनन । उनी आफु १४ औ जिल्ला अधिवेशनमा जिल्ला सदस्यमा उठ्दा समेत काङ्ग्रेसको दुवै समुहमा अटाएका थिए । अधिकारी भने काङ्ग्रेसमा कोइराला समुहका व्यक्ती हुन । उनी १४ औ महाधिवेशनमा कोइराला समुहबाट मोरङ क्षेत्र नं ३ को सचिवमा निर्वाचित भएका थिए । अधिकारी १४ औ महाधिवेशनमा अत्याधिक मत लिएर सचिवमा विजयी भएका हुन ।

मोरङ क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यमा दिलिप गच्छदार र सुनिल शर्माको नाम काङ्ग्रेसबाट चर्चा छ । तर मोरङमा रहेका ६ वटा क्षेत्र मध्ये ३ नं क्षेत्र गठबन्धन हुँदा यस प्रदेश क्षेत्र एकिक्रित समाजवादीले पाउने चर्चा छ ।

मोरङ क्षेत्र नं ३ गठबन्धनको तर्फबाट समाजवादीले पाउदा दुई वटा क्षेत्र भने काङ्ग्रेसले नै दाबी गर्ने स्रोतले बताएको छ ।

Post Views: 1,841
Previous Post

लायन्स क्लब अफ इन्द्रपुरको अध्यक्षमा गोविन्द अधिकारी

Next Post

मोरङमा मल्टिमिडिया सम्बन्धी तालिम सम्पन्न

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
मोरङमा मल्टिमिडिया सम्बन्धी तालिम सम्पन्न

मोरङमा मल्टिमिडिया सम्बन्धी तालिम सम्पन्न

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.