EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

बेलबारी नगरपालिकामा विधालय तीन दिन बन्द गर्ने निर्णय

by Eastkhabar
असार १५, २०७९
in शिक्षा
0
बेलबारी नगरपालिकामा विधालय तीन दिन बन्द गर्ने निर्णय
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

बेलबारी । बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मंगलबार नगरपालिका द्वारा जारी सुचनामा भनिएको छ अधिकाशं विधालयहरु डुबानमा परेको र विधार्थीहरुलाई समेत आवातजावतमा कठिनाई भएको कारण विधालय तीन दिन बन्द गर्नुहुन विधालय व्यवस्थापना समितिलाई अनुरोध गरिन्छ ।

नगरपालिकाले विधालय व्यवस्थापना समितिलाई वर्षे वा हिउदे विदाबाट विदा कट्टा हुने गरी विधालयको पठनपाठन बन्द गर्न अनुरोध गरेको हो । दुई दिन देखी लगातार परेको पानीले बेलबारी जलग्न रहेको छ ।

साना तथा ठुला खोलाहरुमा पानीको बहाब दिन प्रतिदिन बढ्दै गइरहेको र जमेको पानी र खोलाबाट भरिएको पानी सडकमा निस्किदा विधार्थीहरुलाई विधालय आउन समेत कठिनाई भएको छ ।

Post Views: 289
Previous Post

सुन्दरहरैचा डुबानमा: वडाध्यक्ष प्रकाश श्रेष्ठ डुबान क्षेत्रमा

Next Post

वर्षाका कारण रंगेली-कानेपोखरी सडक अवरुद्द

Eastkhabar

Related Posts

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई
शिक्षा

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई

पुस २१, २०७९
पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित
शिक्षा

पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित

पुस १९, २०७९
सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा
शिक्षा

सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा

पुस १६, २०७९
बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न
शिक्षा

बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न

पुस ११, २०७९
सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित
शिक्षा

सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित

अशोज १०, २०७९
सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी
शिक्षा

सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी

भदौ ६, २०७९
Next Post
वर्षाका कारण रंगेली-कानेपोखरी सडक अवरुद्द

वर्षाका कारण रंगेली-कानेपोखरी सडक अवरुद्द

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.