EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

हत्या गरेर फ्याँकेको बुढीखोलामा शव खोज्दै प्रहरी

by Eastkhabar
असार ६, २०७९
in प्रदेश १
0
हत्या गरेर फ्याँकेको बुढीखोलामा शव खोज्दै प्रहरी
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

इटहरी । दुहबी ६ का १८ वर्षीय अफरोज मियाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अफरोज मिया केही दिन देखी बेपत्ता थिए ।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका तीन जना व्यक्तीले अफरोज मियाको हत्या गरी मोरङ र सुनसरीको सीमामा रहेको बुढीखोलामा फालेको प्रहरीलाई बताएका छन । तिन जना अफरोज मियाकै नजिकका साथीहरु रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझीले अफरोजको हत्यामा संलग्न भएको आरोपमा उनकै तीनजना साथीहरूलाई आइतबार पक्राउ गरेको र सबैले हत्या स्वीकार गरेको जानकारी दिए ।

प्रहरीको अनुसन्धानले अफरोजको शुक्रबार हत्या भएको जनाइएको छ । अफरोजलाई गाजा काट्ने छुरा र रड प्रहार गरेर बुढीखोलामा फालेको पक्राउ परेका साथीहरुले प्रहरीलाई बयान दिएका थिए ।

अहिले प्रहरीले बुढीखोला क्षेत्रमा शव खोज तलास भइरहेको प्रहरी निरीक्षक माझीले जानकारी दिए । शुक्रबारदेखि बेपत्ता भएका अफरोजका परिवारले शनिबार दर्ता गराएको उजुरीका आधारमा उनको खोजी भइरहेको थियो । अपराध न्युजबाट सम्प्रेषित

Post Views: 517
Previous Post

बेलबारीमा मोटरसाइकल दुर्घटनाबाट एकको मृत्यु

Next Post

आगोबाट जलेर ८६ बर्षीया मनमायाको मृत्यु

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
आगोबाट जलेर ८६ बर्षीया मनमायाको मृत्यु

आगोबाट जलेर ८६ बर्षीया मनमायाको मृत्यु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.