EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

by Eastkhabar
असार ४, २०७९
in लुम्बिनी प्रदेश
0
केराबारीबाट गाँजा सहित एक जना पक्राउ
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

दाङ । प्रहरीले २५ वर्षिय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ स्थित तुलसीपुर उपमहानगरपालिकाबाट शनिबार दिउसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९ मैनाबगर बस्ने २४ वर्षीय शंकर बिक, सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने ३० वर्षीय कमल चौधरी र १९ वर्षीय कान्छी भन्ने अर्जुन नेपाली रहेका छन ।

बिहीवार कमलले ति महिलालाई नास्ता खान जाउँ भनी ललाई फकाई बसपार्क सम्म लागेका थिए । कमलले भने ति महिलालाई बसपार्कमा शंकर, अर्जुन र तुलसीपुर उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय अर्जुन परियारसँग भेट गराई दोघरे नगर बिकास टोलस्थित निर्माणाधिन घरमा लगि आफु फर्किएका थिए ।

प्रहरीका अनुसार अन्य तीन जनाले महिलालाई जबरजस्ती करणी गरी पीडितको ४ आनाको सुनको बाला समेत खोसी फरार रहेको थिए । खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । हाल फरार अर्जुन परियारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post Views: 297
Previous Post

ध्वनी प्रदुषण गरेर सामान नबेच्न उधोग वाणिज्य संघ सुन्दरहरैचाको आग्रह

Next Post

दुर्गा प्रसाईंलाई सुनको लौरो

Eastkhabar

Related Posts

घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु
लुम्बिनी प्रदेश

खाडलमा पुरिएको अवस्थामा किशोरकिशोरी मृत फेला

अशोज ३०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
लुम्बिनी प्रदेश

बर्दियामा भ्यानको ठक्करवाट एक युवतीको मृत्यु

अशोज १८, २०७९
ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे
लुम्बिनी प्रदेश

ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे

अशोज १६, २०७९
केराबारीबाट गाँजा सहित एक जना पक्राउ
लुम्बिनी प्रदेश

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

अशोज १४, २०७९
अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या
लुम्बिनी प्रदेश

अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या

अशोज ८, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
लुम्बिनी प्रदेश

नवलपरासीमा बसबाट खसेर परिचालकको मृत्यु

अशोज ६, २०७९
Next Post
दुर्गा प्रसाईंलाई सुनको लौरो

दुर्गा प्रसाईंलाई सुनको लौरो

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.