EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

ध्वनी प्रदुषण गरेर सामान नबेच्न उधोग वाणिज्य संघ सुन्दरहरैचाको आग्रह

by Eastkhabar
असार ३, २०७९
in प्रदेश १
0
ध्वनी प्रदुषण गरेर सामान नबेच्न उधोग वाणिज्य संघ सुन्दरहरैचाको आग्रह
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । उधोग वाणिज्य संघ सुन्दरहरैचाले बजारमा ध्वनी प्रदुषण गरेर सामान विक्री वितरण नगरन आग्रह गरेको छ । मंगलबार संघले एक विज्ञप्ती निकाल्दै बजारमा बढी ध्वनी प्रदुषण बढेको कारण चर्को स्वरमा माइक बजाएर सामान विक्री वितरण नगरन आग्रह गरेको हो ।

संघका महासचिव नारायण कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, उधोग वाणिज्य संघ सुन्दरहरैचाको क्षेत्राधिकार भित्र रहेर व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको गुनासो तथा मार्कालाई मध्यनजर गर्दै यस क्षेत्रमा सवारी साधनमा सामान राखेर जथाभावी माइकिङ गरेर सामान बेचिरहदा यस क्षेत्रका व्यवसायीहरुलाई पर्न गएको असुविधा प्रती संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

काक्रीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ अब उप्रान्त कोही कसैले यस प्रकारको व्यवसाय सञ्चालन गर्न पाइने छैन । यस किसिमको व्यवसाय सुन्दरहरैचामा नरोकिए अन्यथा संघ कार्वाहीको प्रकृया लिएर अघी बढ्ने महासचिव कार्कीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा भनिएको छ ।

लामो समय देखी सुन्दरहरैचा आसपासका क्षेत्रहरुमा ध्वनी प्रदुषण गरेर सुन्दरहरैचामा विभिन्न किसिमका व्यवसायहरु सञ्चालन हुँदै आएका थिए । व्यवसायीहरुको अन्त्यन्तै धेरै गुनासो र स्थानिय वासीहरुबाट समेत गुनासो आएपछी ध्वनीबाट गरिने विभिन्न व्यवसाय बन्द गर्ने निर्णय गरिएको महासचिव कार्कीले बताए ।

Post Views: 405
Previous Post

नेपालगंजबाट लागुऔषध सहित एक जना पक्राउ

Next Post

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
केराबारीबाट गाँजा सहित एक जना पक्राउ

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.