EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचाका नव निर्वाचित जनप्रतिनिधिलाई ब्रम्हा कुमारी राजयोगको बधाई तथा शुभकामना

by Eastkhabar
जेष्ठ २७, २०७९
in प्रदेश १
0
सुन्दरहरैचाका नव निर्वाचित जनप्रतिनिधिलाई  ब्रम्हा कुमारी राजयोगको बधाई तथा शुभकामना
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । स्थानिय तह २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई ब्रम्हा कुमारी राजयोग उप सेवा केन्द्र सुन्दरहरैचाले शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार उक्त सस्थाले नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । शुक्रबार सुन्दरहरैचा नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरु मेयर उपमेयर लगायत अन्य नगरका जनप्रतिनिधिहरुको उपस्थितिमा सस्थाले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

केही वर्ष अघी देखी ब्रम्हा कुमारी राजयोग उप सेवा केन्द्रले समाज मा आध्यात्मिक शिक्षा र ध्यान (मेडिटेसन)को आधारमा नैतिक शिक्षा र मानवीय मुल्यको धारणा गराई मानव को कल्याण को साथ शान्ति को अनुभुती गराउदै विभिन्न कार्यक्रम गर्दै आएको सस्थाकी सञ्चालिका कविता पोखरेलले बताइन ।

उनका अनुसार सस्थाले घरगृहस्थ मा रहेर तनाव मुक्त जीवन को अनुभुती दिलाउने कार्ये गर्दै महिला सशक्तीकरण र युवाहरुलाइ दुर्व्यवसन मुक्त अभियान लगायत अन्य सेवाको लागि सस्थाले निशुल्क सेवा गरिरहेको छ ।

सस्थाले सोही क्रममा सामाजिक उतरदायीत्व बहन गर्दै नव निर्वाजित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको सस्थाकी सञ्चालिका पोखरेलले बताइन ।

Post Views: 433
Previous Post

रौतहटबाट कटुवा पेस्तोल सहित दुई जना पक्राउ

Next Post

सुन्दरहरैचामा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

Eastkhabar

Related Posts

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु
प्रदेश १

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु

माघ २४, २०७९
सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
Next Post
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु

सुन्दरहरैचामा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.