


बर्दिया । बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ७४ वर्षीय एक पुरुष रहेका छन ।


२१ वर्षीया युवतीलाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


आफ्नै ठुलोबाबाले नजिकै रहेको स्थानीयको खेतबारीमा जबरजस्ती करणी तथा हाडनाता करणी गरेको सुचना प्रहरीले बिहीवार paaeko त् हियो । सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले उक्त पुरुषलाई पक्राउ गरेको हो ।

