EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

नेपालगंजबाट लागुऔषध सहित ४ जना पक्राउ

by Eastkhabar
जेष्ठ २७, २०७९
in लुम्बिनी प्रदेश
0
साईकल चोरी गर्ने पक्राउ
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

नेपालगंज । प्रहरीले नेपालगंजबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाइन्ट स्थित सडकबाट प्रहरीले उक्त ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका-२ बस्ने २२ वर्षीय श्रवण सुनार, भारत घर भएका २२ वर्षीय राहुल शाही, २१ वर्षीय बब्बु घोसी लगायत ४ जना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनिहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भे.६ प ९७७३ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा स्कुटरमा सवार राहुलले लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ स्कुटरमा सवार दुई जना श्रवण र राहुललाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उक्त सामान बब्बु घोसी लगायत २ जनाको भनि खुल्न आएपछि प्रहरीले अन्य २ जनालाई समेत पक्राउ गरेको हो ।

प्रहरीले ४ जनालाई नै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Post Views: 349
Previous Post

इटहरीको मोबाइल पसल चोरी गर्ने दुई जना काठमाण्डौबाट पक्राउ

Next Post

जबरजस्ती करणी गर्ने प्रयासमा महिलाको हत्या

Eastkhabar

Related Posts

घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु
लुम्बिनी प्रदेश

खाडलमा पुरिएको अवस्थामा किशोरकिशोरी मृत फेला

अशोज ३०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
लुम्बिनी प्रदेश

बर्दियामा भ्यानको ठक्करवाट एक युवतीको मृत्यु

अशोज १८, २०७९
ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे
लुम्बिनी प्रदेश

ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे

अशोज १६, २०७९
केराबारीबाट गाँजा सहित एक जना पक्राउ
लुम्बिनी प्रदेश

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

अशोज १४, २०७९
अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या
लुम्बिनी प्रदेश

अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या

अशोज ८, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
लुम्बिनी प्रदेश

नवलपरासीमा बसबाट खसेर परिचालकको मृत्यु

अशोज ६, २०७९
Next Post
सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

जबरजस्ती करणी गर्ने प्रयासमा महिलाको हत्या

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.