EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचामा क्रसर व्यवसायी र स्थानिय बिच झडप

by Eastkhabar
जेष्ठ २५, २०७९
in प्रदेश १
0
सुन्दरहरैचामा क्रसर व्यवसायी र स्थानिय बिच झडप
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । सुन्दरहरैचामा क्रसर व्यवसायी र स्थानिय बिच झडप भएको छ । स्थानियले क्रसरबाट उत्पादित वस्तु बाहिर ल्याउदा स्थानियले रोके पछी क्रसर व्यवसायी र स्थानिय बिच झडप भएको हो ।

झडपमा पारी स्थानिय गोकुल प्रसाई, सुरेस सुवेदी, लय प्रसाद सिटौला, याम बहादुर राय, गणेश बस्नेत, नारद लाल चौधरी घाइते भएको सुन्दरहरैचा वडा नं ७ का वडाध्यक्ष भुवन सिहं आले मगरले बताए ।

हिजो बिहान क्रसर बाट उत्पादिप सामान ल्याउदै गरेको बेला स्थानिय सग झडप भएको मगरले बताए । सुन्दरहरैचा ७ मा पुर्वाञ्चर क्रसर र त्रिरुपती क्रसर दुईवटा रहेका छन । क्रसरले मपदण्ड भन्दा बढी सामान उत्पादन गरेको आरोप वडाध्यक्ष मगरले लगाएका छन ।

इष्ट खबर सग कुरा गर्दै आलेले भने वडामा मापदन्ड भन्दा फरक तरिकाले क्रसरहरु चलिरहेका छन यसलाई रोक्न खोज्दा स्थानियसग क्रसर व्यवसायीको झडप भएको हो ।

वडाध्यक्ष मगरका अनुसार गत साल पुषमा क्रसर व्यवसायी र स्थानिय बासीहरु बिच छलफल भएको थियो । छलफलमा क्रसर व्यवसायीलाई वैकल्पिक बाटो निर्माण गर्न समेत आग्रह गरिएको थियो । तर बैठक अनुसार काम भएन त्यसको सह-सयोजक म र सयोजक निवर्तमान वडाध्यक्ष चैतन्यप्रसाद सिटौला हुनुहुन्थ्यो ।

तर अहिले म सयोजक छु मगरले भने, ” मेरै कार्यकालमा क्रसर र स्थानिय बासी बिचको समस्या समाधान गर्नेछु ।” मगरले भने ,” पत्रकार ज्यु समय नमाग्नु न तपाईं, म मेरै यही कार्यकाल भन्दा अगाडि काम गरेर देखाउनेछु । “

मगलबार बिहान ९ बजे सुन्दरहरैचा ७ स्थित बेलागाछिमा स्थानिय र क्रसर व्यवसायी बिच झडप भए पछी बुधवार नगरपालिकाको सभाहलमा भने बैठक बसेको छ । बैठकमा भने गत महिना पुषमा निवर्तमान शिवप्रसाद ढकालकै नेतृत्वमा बसेको बैठक अनुसार अघी बढ्ने निर्णय गरेको वडाध्यक्ष मगरले बताए ।

Post Views: 1,461
Previous Post

मिस्टर नेपाल नुतनलाई आफ्नै नगर सुन्दरहरैचाले चिन्न सकेन

Next Post

बेलबारी प्रहरीको नियन्त्रणमा रहेका एक जना पुरुषको मृत्‍यु

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
बेलबारी प्रहरीको नियन्त्रणमा रहेका एक जना पुरुषको मृत्‍यु

बेलबारी प्रहरीको नियन्त्रणमा रहेका एक जना पुरुषको मृत्‍यु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.