EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

मिस्टर नेपाल नुतनलाई आफ्नै नगर सुन्दरहरैचाले चिन्न सकेन

by Eastkhabar
जेष्ठ २५, २०७९
in मनोरञ्जन
0
मिस्टर नेपाल नुतनलाई आफ्नै नगर सुन्दरहरैचाले चिन्न सकेन
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मिस्टर नेपाल विजेता नुतन श्रेष्ठलाई आफ्नै नगरबाट सम्मान नभएको जनगुनासो छ । नुतन २०२२ का मिस्टर नेपाल विजेता हुन ।

नगरले विभिन्न क्षेत्रका विभिन्न व्यक्तीहरुलाई सम्मान गरेपनी सुन्दरहरैचा नगरपालिकाबाट प्रतिनिधित्व गरेर मिस्टर नेपाल २०२२ का विजेता बनेका नुतनलाई नगरले सम्मान गर्न सकेको छैन ।

नुतनले सुन्दरहरैचाको मात्र हैन नेपाल कै प्रतिनिधित्व गरेर अब हुने मिस्टर वर्ल्डको प्रतिनिधित्व गर्दैछन । तर आफ्नै नगरले अहिले सम्म नुतनलाई सम्मान गर्न नसकेको सुन्दरहरैचाका अनिल खड्काले बताए ।

नगरले नगरको एउटा गहनालाई चिन्न नसकेको विजय लिम्बु भन्छन । आफु नगरवासीको हिसाबले नुतनले जहाँ पनि सुन्दरहरैचाको नाम लिएर हिड्दा नगरकै पहिचान हुने बताउदै नुतनलाई नगरले सम्मान गर्नु पर्ने लिम्बु बताउछन ।

आफुले मिस्टर नेपालको प्रतिस्पर्धा गर्दै खेरी नगरपालिकाबाट आफुलाई सहयोग गर्ने आश्वासन पाएको नुतनले बताएका छन । तर अहिले सम्म नगरपालिकाले आफुलाई बेवास्ता गरेको नुतनले बताएका छन ।

नुतनलाई नगर भन्दा बाहिरका विभिन्न संघ सस्थाले सम्मान गरे पनि आफ्नै नगरले भने सम्मान गर्न नसक्नु दु:खद कुरा रहेको सुन्दरहरैचाका यादव पौडेलले बताए । नुतनको विजय नगरकै गौरवको कुरा हो , “एउटा नगरवासीले नेपालमा मात्र नभएर विश्वमा सुन्दरहरैचा नगरपालिकालाई चिनाउने काम गरिरहेको छ, यस कार्यमा नगर चुक्नु हुँदैन । नुतनलाई सम्मान गर्नुपर्छ”, पौडेलले भने ।

Post Views: 1,181
Previous Post

मोरङ ६ मा रमेशजंग रायमाझी उठ्ने भएपछी शेखरको क्षेत्र हरायो

Next Post

सुन्दरहरैचामा क्रसर व्यवसायी र स्थानिय बिच झडप

Eastkhabar

Related Posts

आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक
मनोरञ्जन

आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक

माघ ८, २०७९
नेपालीरिका होटलमा साइकल कुदाउदै राजेश हमाल
मनोरञ्जन

नेपालीरिका होटलमा साइकल कुदाउदै राजेश हमाल

माघ ५, २०७९
छवि वैरागीको ‘किनारीकृत माइली’ विमोचन
मनोरञ्जन

छवि वैरागीको ‘किनारीकृत माइली’ विमोचन

पुस ३०, २०७९
बोकेदाह्रीको ‘काका हरायो’
मनोरञ्जन

बोकेदाह्रीको ‘काका हरायो’

पुस २७, २०७९
विराटचौकमा एलिना चौहान आउँदै
मनोरञ्जन

विराटचौकमा एलिना चौहान आउँदै

पुस २७, २०७९
“मोरङ जिल्ला बेलबारी नगर” भिडियो गीत सार्वजनिक
मनोरञ्जन

“मोरङ जिल्ला बेलबारी नगर” भिडियो गीत सार्वजनिक

पुस २२, २०७९
Next Post
सुन्दरहरैचामा क्रसर व्यवसायी र स्थानिय बिच झडप

सुन्दरहरैचामा क्रसर व्यवसायी र स्थानिय बिच झडप

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.