


काठमाण्डौ । नेपालमा मनसुसन प्रवेश गरेको छ । यस पटक १० दिन अगाडि नै नेपालअंा मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


नेपालमा मनसुन प्रवेश गर्ने समय जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस पटक अगाडि नै मनसुन प्रवेश गरेको हो । जल तथा मौसम विज्ञानका अनुसार प्रदेश १ को पुर्वी भुभागबाट मनसुन प्रवेश गरी सकेको छ ।


अन्य भुभागमा भने केही दिन पछी मात्र मनसुन प्रवेश गर्ने जल तथा मुसम विज्ञानले जनाएको छ ।

