EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

द राइजिङ बोर्डिङमा स्थानिय तह निर्वाचनको झल्को

by Eastkhabar
जेष्ठ २०, २०७९
in शिक्षा
0
द राइजिङ बोर्डिङमा स्थानिय तह निर्वाचनको झल्को
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहैचा । मोरङको सुन्दरहरैचा १० मा रहेको द राइजिङ बोर्डिङ स्कुलले मतदान प्रकृयाबाट विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको छनोट गरेको छ । विधार्थीहरुलाई मतदानका बारेमा जानकारी दिन विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन प्रकृयाबाट छनोट गरिएको हो ।

शुक्रबार भएको निर्वाचनमा विभिन्न पदमा विभिन्न कक्षाबाट १९ जनाले उम्मेद्वारी दिएका थिए । जसमा क्याप्टेन सुमन गजुरेल भाईस क्याप्टेन युनिस्का रायमाझी र माैसम राई त्यस्तै सदस्यमा स्वस्तिका गजुरेल, उज्वल गिरी,प्रतिज्ञा श्रेष्ठ र मुना कार्की निर्वाचित भएको भाईस प्रिन्सिपल पर्शुराम गुरगाई जानकारी दिए ।

कक्षा ३ देखि १० सम्मका विद्यार्थीले प्रतिनिधि चुन्न पाउने व्यवस्था रहेकाले ७ सय भन्दा बढी मतदाता रहेको प्रमुख निर्वाचन आयुक्त तथा विद्यालयका शिक्षक मिलन भट्टराईले बताए ।

कार्यक्रममा विद्यार्थीका अभिभावक समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य र गायन मार्फत् मनोरन्जन समेत गराएका थिए ।

Post Views: 824
Previous Post

सुन्दरहरैचामा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

Next Post

फोहोरमैला व्यवस्थापन र सार्वजनिक शौचालय निर्माणमा जोड दिउ: उधोग वाणिज्य संघ सुन्दरहरैचा

Eastkhabar

Related Posts

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई
शिक्षा

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई

पुस २१, २०७९
पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित
शिक्षा

पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित

पुस १९, २०७९
सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा
शिक्षा

सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा

पुस १६, २०७९
बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न
शिक्षा

बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न

पुस ११, २०७९
सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित
शिक्षा

सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित

अशोज १०, २०७९
सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी
शिक्षा

सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी

भदौ ६, २०७९
Next Post
फोहोरमैला व्यवस्थापन र सार्वजनिक शौचालय निर्माणमा जोड दिउ: उधोग वाणिज्य संघ सुन्दरहरैचा

फोहोरमैला व्यवस्थापन र सार्वजनिक शौचालय निर्माणमा जोड दिउ: उधोग वाणिज्य संघ सुन्दरहरैचा

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.