EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

डा. शर्मा र डा. शेखरको क्षेत्रमा एमालेको जित

by Eastkhabar
जेष्ठ ९, २०७९
in राजनिती
0
डा. शर्मा र डा. शेखरको क्षेत्रमा एमालेको जित
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । वैशाख ३० गतेको स्थानिय तहको निर्वाचनको मतपरिणाम आइसकेको छ । देश भर काङ्ग्रेस पहिलो पार्टी बने पनि काङ्ग्रेस नेताहरुको क्षेत्रमा भने एमालेले विजयी हासिल गरेको छ ।

डा. सुनिल शर्मा र डा. शेखर कोइरालाको पकट क्षेत्र मानिएको मोरङ क्षेत्र नं ३ र ६ मा एमालेले जित हासिल गरेको छ । क्षेत्र नं ६ मा पर्ने विराटनगर महानगरपालिका र बुढिगंगामा नेपाली काङ्ग्रेसले विजयी हासिल गर्यो तर सुन्दरहरैचा नगरपालिकामा भने काङ्ग्रेसले हार बेहोर्यो । त्यस्तै क्षेत्र नं ३ मा पर्ने सुन्दरहरैचा, बेलबारी, कानेपोखरी र पथरीसानीश्चरे नगरपालिकानै काङ्ग्रेसले हार बेहोर्न पर्‍यो ।

डा. सुनिल शर्मा मोरङ क्षेत्र नं ३ बाट नेपाली काङ्ग्रेसको प्रतिनिधि सभाका सांसद पदका उम्मेदवारी थिए उनि एमालेका भानुभक्त ढकाल सग पराजित भएका थिए । त्यस्तै डा. शेखर कोइराला मोरङ क्षेत्र नं ६ बाट नेपाली काङ्ग्रेसको प्रतिनिधि सभाका सांसद पदका उम्मेदवारी थिए उनि एमालेका लालबाबु पण्डित सग पराजित भएका थिए ।

२०७४ सालको स्थानिय तहमा सुन्दरहरैचामा काङ्ग्रेसका शिवप्रसाद ढकालले विजयी हासिल गरेका थिए । तर उनै ढकाल यस पटक पराजित भए ।

काङ्ग्रेसको अन्तर कलहले ढकाल पराजित भएको आम कार्यकर्ताले बताएका छन । ढकाल आफैले पनि पराजित हुनमा नगर सभापति भक्ती सिटौला र क्षेत्रीय सभापति देवराज तामाङको भुमिका रहेको बताएका छन । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन ” नगर सभापति भक्ती सिटौला र क्षेत्रीय सभापति देवराज तामाङको अनुहार कसकसले चिन्नु हुन्छ ? “

सुन्दरहरैचामा काङ्ग्रेसको जित सुनिश्चित हुदाहुदै पनि काङ्ग्रेस कै नेताहरुले काङ्ग्रेसमा भोट नहाल्नु भन्दै हिडेको कारण काङ्ग्रेसले पराजय भोग्नु परेको काङ्ग्रेसका एक कार्यकर्ता कमल शमशेरले बताए ।

अहिले सामाजिक सञ्जालमा काङ्ग्रेस भन्न पनि घिन लाग्छ भन्दै टिका टिप्पणीहरु हुदै आएका छन ।

Post Views: 590
Previous Post

सुन्दरहरैचाको मेयरमा एमालेका केदार गुरगाई विजयी

Next Post

बेलबारीमा टिपरमा करेन्ट लाग्दा चालकको मृत्‍यु

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
बेलबारीमा  टिपरमा करेन्ट लाग्दा  चालकको मृत्‍यु

बेलबारीमा टिपरमा करेन्ट लाग्दा चालकको मृत्‍यु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.