


सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको मेयर पदका लागि डा. प्रकाश भट्टराईले उम्मेदवारी दर्ता गरेका छन्।


आज निर्वाचन अधिकृत कार्यालय पुगेर भट्टराईले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।


वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ।


नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा एस र माओवादीले भने भोली उम्मेदवारी दर्ता गर्दैछन ।