EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

विवादास्पद अभिव्यक्ति संगै विराटनगरमा डा.शेखर कोइरालाको आलोचना

by Eastkhabar
बैशाख ११, २०७९
in राजनिती
0
विवादास्पद अभिव्यक्ति संगै विराटनगरमा डा.शेखर कोइरालाको आलोचना
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले दोस्रो कार्यकाल दोहर्याउने घोषणा मात्रै गरेनन् ,टिकट पाउनुपर्ने  अडानका साथ काठमान्डौमा बसिरहेका छन् । कांग्रेसमा टिकट पाउन निकै मेहनत गर्नु पर्छ । यसमा गुट उपगुटका नेताहरुको आ आफ्नै अडान र इन्ट्रेसहरु बाझिएका छन् । यद्यपी भीम पराजुली आफ्ना पालामा पुरा गर्न नसकेका कामको पूर्णताका लागि उमेद्वारी हो भनेका छन् । कोरोना ,बाढी र तत्कालिन संघीय सरकारको असहयोगका कारण काम गर्न नसकेको धारणा मेयर पराजुलीले गर्दै आएका छन् ।

मेयर हुदा कुनैपनि विवादमा नमुछिएका ,भ्रष्ट्रचार विरोधी र धार्मिक छबी बनाएका पराजुली हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् । कृष्णप्रसाद सिटौलाको सहयोगमा शेरवहादुर देउवा लाइनवाट केन्द्रीय सदस्य बनेका पराजुली पुनः मेयरमा उठ्ने भन्दै गर्दा कोइराला परिवारकै कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइराला बाधक बन्न पुगेका छन् ।

उनले पराजुलीको नाममा इन्कार मात्रै गरेनन् कार्यकर्ता संग भीमलाई विराटनगरमा टिक्न दिनुनहुने सम्मको धारणा राखेको बताइन्छ । यस्तै अर्का मेयरका आकांक्षी  अमृत अर्यालको नाममा त कोइरालाले हारेको मान्छेलाई टिकट किन दिने भनेर प्रतिप्रश्न गरे । यो कुराको संम्वाद बाहिर आए संगै मोरङ,खास गरेर विराटनगरमा  शेखर कोइरालाको आलोचना शुरु हुन थालेको छ ।

विराटनगरका धेरै कांग्रेसी नेता तथा कार्यकर्ताहरुले सामाजिक सन्जाल फेसवुकमा कोइरालाको बारेमा खुलेर आलोचना गरेका छन् । हारेको मानिसले टिकट नपाउने हो भने शेखर दाई तपाई मोरङ क्षेत्र नं. ६ मा अव नउठ्ने हो ?? के नयाँ कांग्रसीले ठाउँ पाउने भयो ?? फर्मुला त लागु स्थानियमा मात्रै हैन प्रदेश र संघीयमा पनि लागु होला नी हैन डा. साव । यस्तै प्रश्न र विरोधको चाङ्ग कोइराला माथी लागेको छ ।

विराटनगर महानगरको मेयरका आकांक्षीहरुमा भीम पराजुली,अमृत अर्याल र नागेश कोइराला रेशमा छन्। यद्यपी कार्यसम्पादनको मिटिङबाट आइतबार बेलुका सम्म टुङ्गो लाग्ने बताइएको छ । नेताहरुको अडान यथावत रहे सभापति शेरबहादुर देउवाले जे निर्णय पनि लिन सक्ने छन् ।

Post Views: 646
Previous Post

घोषणापत्रका काम पूरा भएका छन्: मेयर ढकाल

Next Post

सुन्दरहरैचाको मेयरमा डा. प्रकाश भट्टराईको उम्मेदवारी दर्ता

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
सुन्दरहरैचाको मेयरमा डा. प्रकाश भट्टराईको उम्मेदवारी दर्ता

सुन्दरहरैचाको मेयरमा डा. प्रकाश भट्टराईको उम्मेदवारी दर्ता

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.