EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

एमालेबाट सुन्दरहरैचाको मेयरमा केदार गुरागाई

by Eastkhabar
बैशाख १०, २०७९
in राजनिती
0
एमालेबाट सुन्दरहरैचाको मेयरमा केदार गुरागाई
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाको नेकपा एमालेको तर्फबाट केदार गुरागाईले टिकाट पाएका छन । शनिबार बसेको प्रदेश कमिटिको बैठकले केदार गुरागाईले टिकट फाइनल गरेको हो ।

२०७४ सालको निर्वाचनमा समेत केदार गुरागाईले टिकट पाएका थिए । तर उनले काङ्ग्रेसका उम्मेद्वार सग फराकिलो मतले हार बेहोरेका थिए । उनी सुन्दरहरैचामा केपी ओलीका विश्वाशिलो पात्र मानिएका हुन । ओलीका विश्वाशिलो पात्र भएर पनि यस पटक उनले पुन: मेयर पदमा टिकट पाएको कार्यकर्ताहरुको बुझाई छ ।

मेयर पदमा प्रदेश सांसद रहेका राजकुमार ओझाको समेत उम्मेद्वारी रहेको थियो । उनी एमालेमा हुँदा माधव नेपाल समुहमा आबद्द हुँदा उनलाई टिकट दिनबाट बञ्जित गरेको आमा कार्यकर्ताको बुझाई छ ।

त्यस्तै मेयर पदमा सुरेन्द्रबहादुर थापा र अजम्बर राईको समेत उम्मेद्वारी रहेको थियो । थापा र राई सुन्दरहरैचामा जनमत बटुलेका व्यक्तीहरु थिए । एमालेबाट गुरागाईले सुन्दरहरैचाको मेयर पदमा टिकट पाए सगै केही व्यक्तीहरु विभिन्न चुनावी राणनितीहरु बुन्न थालएे सकेका छन ।

एमालेकै केही व्यक्तीहरुले केदार गुरागाईलाई मेयरको लागि कमजोर व्यक्ती ठान्दै आएका छन । गुरागाईले नेतृत्व  गरेको खानेपानीको उनले अहिले सम्मा साधारण सभा समेत गर्न सकेका छैनन । उनलाई खानेपानीमा आर्थिक अनियमितता गरेको समेत आरोप लागेको छ ।

Post Views: 1,534
Previous Post

शुन्दरहरैँचाका  कलाकार तथा गायक भिम श्रेष्ठको अ।उथे तेतै म शार्वजानीक

Next Post

घोषणापत्रका काम पूरा भएका छन्: मेयर ढकाल

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
घोषणापत्रका काम पूरा भएका छन्: मेयर ढकाल

घोषणापत्रका काम पूरा भएका छन्: मेयर ढकाल

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.