EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचामा पुर्वाग्रह पूर्ण सिफारिस, मेयर ढकालकै नाम काटियो

by Eastkhabar
बैशाख ८, २०७९
in राजनिती
0
यस्तै काम गर्ने मेयर चाहिएको हो
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । आसन्न स्थानिय निर्वाचनमा उतरी मोरङको सुन्दरहरैचाका लागि सम्भावित मेयर मेयरको नाम सिफारिस गर्ने क्रममा पार्टी भित्रको एक समुह अनुदार देखिएको छ ।

सस्थापन पक्ष अर्थात शेरबहादुर देउवा निकट भएकै कारण बहालवाला मेयर शिवप्रशाद ढकालको नाम नगर काङ्ग्रेसले सिफारिसबाट हटाएको छ ।

नगर काङ्ग्रेसले सभापति भक्ती सिटौलाको मात्र नाम पठाएर पुर्वाग्रह देखाएको काङ्रेसका कार्यकर्ताले आरोप लगाएका छन । पछील्लो ५ वर्षमा देसभ्यपी रुपमा लोकप्रिय मेयर रहेका ढकालले यो निर्णय पुर्वाग्रहपूर्ण भएको भन्दै नगर, क्षेत्र, जिल्ला , प्रदेश र केन्द्रमा लिखित उजुरी गरेका छन ।

‘म मात्र होइन सुन्दरहरैचाका आमा काङ्रेस र अन्य पार्टीका कार्यकर्ता समेत आश्चर्यचकित छन’ ढकालले भने, ‘पार्टीमा निरन्तर काम गरिरहेको, बहालवाला मेयरलाई नै बाइपास गरेर सिफारिस गरिएको छ, यसले काङ्रेसलाई कमजोर बनाएको छ ।’

एमालेको बहुमत रहेको यो नगरमा ढकालको नेतृत्वमा सबैलाई मिलाएर काम गरिएको छ । उतरी मोरङको बिकासअको कुरा उठ्दा ढकालको नाम सफल मेयरको रुपमा लिइन्छ ।

केही दिन अघी ढकालले प्रधानमन्त्री एवम काङ्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर भव्य कार्यक्रम गरेका थिए । देउवाले सार्वजनिक मञ्चबाटै ढकालको प्रशंसा गरेका थिए ।

‘स्थानिय निर्वाचन अन्तरपार्टी निर्वाचन होइन तर, साथीहरुले यसलाई मजाकका रुपमा लिए ‘ ढकालले भने, ‘निर्वाचनमा अन्य दलसित भिड्नु पर्नेमा काङ्रेस आँफै भिडिरहेको छ , यसरी कसरी निर्वाचनको नतिजा आफ्नो पक्षमा आउछ ?’

यसबारे नगर सभापति सिटौलालाई ढकालले भेटेर कुरा गर्दा कसैको दबाबमा परेर यस्तो निर्णय गरेको बताएका छन । यता सिटौलाले गल्ती भएको स्वीकारेका छन । उनले एक भिडियोमा बोल्दाइ म् दबाबमा परेर गल्ती गरेको बताएका छन ।ढकाल विरुद्द कोइराला खेमा लागेको ढकाल निकट कार्यकर्ता बताउछन ।

Post Views: 3,304
Previous Post

सुन्दरहरैचामा मोटरसाइकल र साइकल ठक्कर हुँदा दुई घाइते

Next Post

खोर्साने महोत्सव: आज आशिष राना (लाहुरे) आउदै

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
खोर्साने महोत्सव: आज आशिष राना (लाहुरे) आउदै

खोर्साने महोत्सव: आज आशिष राना (लाहुरे) आउदै

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.