EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

वडा अध्यक्षमा पुनः राम रिजाल सर्वसम्मत सिफारिस

by Eastkhabar
बैशाख २, २०७९
in राजनिती
0
वडा अध्यक्षमा पुनः राम रिजाल सर्वसम्मत सिफारिस
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिका वडा नं ५ का वडाध्यक्ष राम प्रशाद रिजाललाई वडाले सर्वसम्मत रुपमा पुन: वडाध्यक्षको उमेद्धार चयन गरेर सिफारिस गरेको छ ।

कम्युनिष्टको गण मानिन्ए वडा नं ५ मा २०७४ सालको स्थानिय तहको निर्वाचनमा काङ्रेसबाट रिजालले मात्र वडाध्यक्षमा विजयी हासिल गरेका थिए । रिजालले एमालेबाट वडाध्यक्षमा उठेका ज्ञानेन्द्र ओझालाई भारी मतले पराजित गरेका थिए ।

यसैगरि सदस्यहरूमा विष्णु चौधरी, काजीमान गुरुङ, पम्फा तामाङ, कृष्णकुमारी विकलाई बनाउने निर्णय भएर सिफारिस गरिएको वडा सभापति घनस्यान न्यौपानेले जानकारी दिए ।

नगरको अन्य वडामा भने १२/१३ जनाको वडाध्यक्षमा आकाक्षीहरु देखिएका छन । वडा नं ५ मा एमालेले भने हालका वडा सदस्य गणेश चौधरीलाई वडाध्यक्षमा अघी सारेको छ ।

Post Views: 1,019
Previous Post

सुन्दरहरैचाको मेयर माओवादीलाई नदिए गठबन्धन नगर्ने

Next Post

खोर्साने महोत्सव: आज मेलिना राईको प्रस्तुती रहने

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
खोर्साने महोत्सव: आज मेलिना राईको प्रस्तुती रहने

खोर्साने महोत्सव: आज मेलिना राईको प्रस्तुती रहने

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.