EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

यस्तै काम गर्ने मेयर चाहिएको हो

by Eastkhabar
चैत्र १६, २०७८
in विचार
0
यस्तै काम गर्ने मेयर चाहिएको हो
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

व्यक्तीमा काम गर्ने शैली फरक हुन्छ । कतिपयको काम बिल्कुलै फरक हुन्छ । सुन्दरहरैचाका मेयर शिवाप्रसाद ढकालको काम गर्ने शैली फरक छ । ढकालको काम गराईमा देखिएको एउटा फरक उदाहरण यहाँ उल्लेख गर्न मन लाग्यो ।

कुनै काम लिएर जानुहोस् । उदाहरणका लागि उनिसग सडक बनाउने उद्देश्य सहित उपभोक्ता समिती बजेट माग गर्दै गयो । समितिका व्यक्तीहरु काम नभइरहेको बेला निकै रिसाइरहेका थिए । कामका लागि गयो अनी कर्मचारी आज यो भएको भोली त्यो भएन भन्छन ।

यो कुरा ढकालले थाहा पाए । जनताको एक समुह यसरी नै धाउने गरेको सुने । आफ्नो कक्षमा बोलाएर उनले भने ‘ समस्या के हो ?’ जनताको तर्फबाट भनाई आयो , ‘बजेट नै निकाशा हुँदैन , काम कसरी अघी बढाउने ?’

मेयर ढकाललाई रिस उठ्यो । उनले योजना शाखाका प्रमुखलाई बोलाए । ढकालले जनता माझ भने,’ यहाँहरुको काम किन भईरहेको छैन ? कानुन अनुसार मिल्दैन भने हुँदैन भन्नुहोस्, हुन्छ भने ल्याङल्याङ किन गर्ने ? तु काम गरेर पठाउनुहोस् ।’ ढकालले कर्मचारी चेतावनी शैलीमा भने , ‘ मैले उहाहरु (जनता) पुन: कामका लागि यसरी भिड लिएर आएको देख्न नपरोस ।

कर्मचारीको सातोपुत्लो उड्यो । उपभोक्ता समितिको काम भयो । बजेट निकाशा भयो । सडकको काम शुरु भयो । वास्तवमा नेतृत्वमा रहनेले एउटा सामान्य आट मात्र गर्न सक्यो भने जनताले दु:ख पाउदैनन । एउटै कामको लागि बरोबर धाउनु पर्दैन । वास्तवमा जनताले यस्तै जनप्रतिनिधी खोजेका हुन ।

ढकालको काम गराईले उनी एक युट्युब च्यानल गरेको सर्वेक्षणका अनुसार देश भरका उत्कृष्ट १० मेयर मध्ये एकमा परे । काम गर्नेले काम गरे भन्नका लागि किन लोभ गर्ने ? यस्ता मेयरले एक पटक होइन अर्को पटक पनि मौका पाउनुपर्छ । ढकाल लोकप्रिय मात्र छैनन उनले उतरी मोरङको बिकासमा धेरै काम गरेका छन । गुट र समुह फरक पर्न सक्छ तर ढकाल जस्ता बिकास प्रेमी मेयरका लागि सबै एक जुट भएर पुन: त्यो पदमा आसिन गराउने तर्फ लाग्नुपर्छ ।

Post Views: 531
Previous Post

इटहरीमा बम बिस्फोट हुदाँ दुई जना घाइते

Next Post

सुन्दरहरैचा नगरपालिका वडा नं ३ को भवन शिलन्यास

Eastkhabar

Related Posts

काम गरेर देखाउने ठाउमा केदार गुरगाई
विचार

काम गरेर देखाउने ठाउमा केदार गुरगाई

जेष्ठ २०, २०७९
सुन्दरहरैँचामा बजार बन्द गर !
विचार

सुन्दरहरैँचामा बजार बन्द गर !

माघ १२, २०७८
सुन्दरहरैँचाका राजमार्गमा रहेका होटलमा छड्के हान्नै पर्छ
विचार

सुन्दरहरैँचाका राजमार्गमा रहेका होटलमा छड्के हान्नै पर्छ

माघ ११, २०७८
नोबेलका सञ्जालक शर्मा लाई विधार्थीले दले कालोमोसो
विचार

मेडिकल सञ्चालक शर्मालाई कालोमोसो दल्नु गलत हो

पुस ३०, २०७८
विचार

शैक्षिक माफियालाई छुट दिन हुदैन

पुस २७, २०७८
परिवर्तनशिल संसार “मेरो भोगाई” र “बुझाई”
विचार

परिवर्तनशिल संसार “मेरो भोगाई” र “बुझाई”

कार्तिक १४, २०७८
Next Post
सुन्दरहरैचा नगरपालिका वडा नं ३ को भवन शिलन्यास

सुन्दरहरैचा नगरपालिका वडा नं ३ को भवन शिलन्यास

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.